रुपन्देही –लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आज विश्वासको मत लिने हुनुभएको छ । प्रदेशसभा सचिवालयले आजै प्रकाशन गरेको प्रदेशसभा बैठकको कार्यसूचीमा मुख्यमन्त्रीले आज नै विश्वासको मत लिने उल्लेख गरिएको छ ।
हेर्नुहोस् प्रदेशसभाको कार्यसूची: