लुम्बिनी – लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ९५ करोड ९७ लाख बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारले मङ्गलबार प्रस्तुत गरेको बजेट अनुसार चालूतर्फ १४ अर्ब ९३ करोड ७३ लाख र पूँजीगततर्फ २१ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।