काठमाडौं – सरकारले आर्थिक वर्ष २०७८/७९ को वार्षिक आय÷व्यय विवरण सार्वजनिक गर्दैछ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको सभाहलबाट अर्थमन्त्री विष्णु पौडेलले अनुमानित १६ खर्ब २० अर्ब जतिको बजेट सार्वजनिक गर्दै हुनुहुन्छ ।