नेपाल अपाङ्ग समाज सेवा सङ्घको आयोजना र गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा अपाङ्गता भएका व्यक्तिलाई सोमबार बीउ पूँजीस्वरुप कुखुराका चल्ला वितरण गर्दै स्वास्थ्य कार्यक्रम कास्कीका प्रमुख बाबुराम आचार्य । —रासस