दोर्दी गाउँपालिका–४ मा रहेको दाम्राङ पोखरी संरक्षणको अभावमा । यहाँ वरिपरि कुनै पानीको स्रोत नभएकाले जङ्गलमा रहेका सबै जनावरले यसस्थलमा पानी खाने गर्दछन् । पोखरीसम्म पुग्न मोटर बाटो समेत पुगेको छ, यसको मर्मत तथा प्रचार प्रसार भएमा पर्यटक आकर्षित गर्न सकिन्छ । — रासस