जिल्ला खेलकुद विकास समिति तनहुँले बिहीबार आयोजना गरेको पदस्थापन कार्यक्रममा समितिका नवनियुक्त अध्यक्ष अनिल पाण्डे प्रतिबद्धता मन्तव्य व्यक्त गर्दै । दुई वर्षदेखि रिक्त रहेको समितिमा सामाजिक विकास मन्त्रालयले पदाधिकारी नियुक्त गरेको छ ।