कैलालीको टीकापुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका एवं दिगोपना घोषणा कार्यक्रममा सम्बोधन गर्दै जिल्ला समन्वय समिति कैलालीका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक सूर्यबहादुर थापा । नगरपालिकामा रहेका सबै बालबालिकाले खोपको मात्रा पूरा गरेपछि टीकापुर जिल्लामै पहिलो पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो । —रासस