म्याग्दीको बेनीमा हिंसा प्रभावितहरुको आश्रयका लागि स्थापना गरिएको अल्पकालीन सेवा केन्द्र उद्घाटन कार्यक्रममा मन्तव्य व्यक्त गर्दैै गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन । सामाजिक विकास मन्त्रालयको सहयोगमा बेनी नगरपालिकाले केन्द्र सञ्चालन गरेको हो । – रासस