काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–४ स्थित विपन्न एकल महिलालाई कोभिड–१९ प्रतिकार्य योजनाअन्तर्गत चामल र ब्ल्याङ्केट वितरण गर्दै नगर उपप्रमुख निर्मला शाही । सिबिएम नेपालको सहयोगमा श्रोत व्यवस्थापन तथा ग्रामीण सशक्तिकरण केन्द्र (रिमरेक) धुलिखेलले काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगर र भुम्लु गाउँपालिकाका ४०० अतिविपन्न एकल महिला तथा सुत्केरीलाई पहिलो चरणमा चामल र ब्ल्याङ्केट वितरण गरिएको छ । -रासस