तनहुँको शुक्लागण्डकी नगरपालिकाको आयोजनामा आइतबार सम्पन्न प्रथम मेयर कप प्रदेशस्तरीय भलिबल प्रतियोगितामा प्रथम हुन सफल बागलुङको गलकोट नगरपालिकाका खेलाडी पुरस्कार ग्रहण गरेपछि । गलकोटले रु एक लाख ५० हजार नगद पुरस्कार प्राप्त गरेको छ । -रासस