काठमाडौं – अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा तनहुँको व्यास नगरपालिकाले आज आयोजना गरेको प्रथम व्यास नगर महिला हाफ म्याराथनको उद्घाटन गर्दै पूर्वमन्त्री आशा कोइराला । व्यास–३ देखि व्यास–११ तनहुँसुरसम्मको १ किमि दूरी दौडमा ५६ धावकको सहभागिता रहेको छ ।