काठमाडौं – तनहुँको व्यास नगरपालिका –१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमा छात्रवृत्तिका लागि विद्यार्थीहरु अन्तरवार्ता दिँदै छन् । क्याम्पसले यसवर्ष २ सय जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दैछ । –रासस