एजेन्सी – करिना कपुर एकपटक पुनः आमा बनेकी छिन् । उनले दोस्रो पटक आज बिहान छोरालाई जन्म दिइन् । करिना र सैफ अली खान आफ्नो नयाँ पाहुनाका लागि निकै उत्साहित छन् ।