काठमाडौं – म्युजिकल फिल्म ‘आमा कहाँ खोजुँ ? को ट्रेलर सार्वजनिक भएको छ । नेरिस्का स्थापित, रवि मैनाली, सारिका ढकाल र श्रृष्टि थापामगरको अभिनय रहेको फिल्मले अनाथ आश्रममा हुर्किरहेकी एक बालिकाले जन्मदिने आमाको खोजी गरेको कथा उठाएको छ ।