seconds
०७ मङि्सर २०८१, शुक्रबार
हाम्रो बारे
सम्पर्क
विज्ञापन
गृहपृष्ठ
राष्ट्रिय
अर्थ/वाणिज्य
बैंक वित्तिय
बीमा
शेयर बजार
अन्तर्वार्ता
विचार/दृष्टिकोण
अन्तर्राष्ट्रिय
खेलकुद
प्रदेश
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
व्यक्ति विशेष
समाज
कृषि/व्यवसाय
पर्यटन
अपराध
दुर्घटना
वातावरण
मौसम
विकास
धर्म /संस्कृति
अन्य
मनोरञ्जन
कला/साहित्य
स्वास्थ्य
सम्पादकीय
विज्ञान/प्रविधि
पत्रपत्रिकाबाट
भर्खरै
★
सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार
★
करोडौँका ‘कोल्ड स्टोर’ प्रयोगविहीन, उत्पादन बोटबाटै बिक्री गर्न किसान बाध्य
★
भरपर्दो उपचार दिने भरोसा जगाउँदै बर्दिबास अस्पताल
★
छ सय ग्राहकको विद्युत्को लाइन काटिँदै
★
शक्ति प्रदर्शनसहितको जागरणसभा गर्दै सत्तारुढ दल एमाले
★
अब नेपालमा ओमानी रियाल पनि खरिद बिक्री हुने
★
सत्र करोड बढीको लागतमा पक्की पुल निर्माण हुँदै
★
बगेर खेर गइरहेछ भोटको नुन
★
गाउँकै अगुवा किसान, गाउँले एफएम दाइ
★
‘मेरो गोल, लैङ्गिक हिङ्साविरुद्धको बोल’ नारासहित हलेसीमा महिला फुटबल प्रतियोगिता
★
सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालक्षित ‘छात्रा बचत खाता’ कार्यक्रम सुरु
★
आज देशका अधिकांश भागको मौसम सफा रहने
★
मुग्लिन– पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
★
रकम भुक्तानी नहुँदा पहिरो पीडितको घर निर्माण अलपत्र
★
कृषि क्षेत्रमा बाधक बनेका कानुन संशोधन गर्नुपर्नेमा काङ्ग्रेसको जोड
★
बढ्दो प्रदूषण रोक्न सबै लागौँः उपसभामुख राना
★
हवाईभाडा अनुगमन कार्यदल गठन
★
चिसो बढेपछि सिरक डसनाको कारोवारमा वृद्धि
★
राष्ट्र सेवकको तलब समायोजनसम्बन्धी पुनरावलोकनको अनुमति
★
नदी किनारसम्बन्धी मापदण्डमा पुनरावलोकन अनुमति
★
व्यावसायीक रुपमा पालिएका कुखुरामा गम्बोरो रोगको समस्या
गृहपृष्ठ
अन्तर्राष्ट्रिय
नाइजेरियाको कडुना गाउँमा लुटेरा समूहद्वार २३ जनाको हत्या
नवसञ्चार संवाददाता
२८ माघ २०७७, बुधबार
प्रतिक्रिया
अफ्रिकी मुलुक नाइजेरियाको उत्तरपश्चिम कडुना प्रान्तको एउटा गाउँमा बन्दुक बोकेका लुटेरा समूहको आक्रमणमा परेर कम्तीमा २३ जना गाउँलेको मृत्यु भएको छ । प्रान्तका सुरक्षा आयुक्त सामुएल अरुवानका अनुसार सोमबार शंकास्पद लुटेरा समूहले गाउँलेमाथि अन्धाधुन्ध आक्रमण गरेका थिए । नाइजेरियाको सेनाले आक्रमणको खोजीका लागि व्यापक सैन्य अभियान थालेको पनि उनले जानकारी दिएका छन् ।
प्रान्तका गभर्नर नासिर एल–रुफाईले उक्त घटनाको कडा शब्दमा निन्दा एवं भत्र्सना गर्दै लुटेरा समूहका विरुद्ध सैन्य कारबाही तिब्र बनाउन सुरक्षा निकायहरुलाई निर्देशन समेत दिएका छन् । हालैका महिनाहरुमा नाइजेरियाको उत्तरी क्षेत्रमा सशस्त्र समूहले नियमित अन्तरालमा आक्रमणको शृंखला नै चलाएका छन् । लुटेरा समूहले किसानले पालेका गाईवस्तु पनि लुट्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्
भर्खरै
करोडौँका ‘कोल्ड स्टोर’ प्रयोगविहीन, उत्पादन बोटबाटै बिक्री गर्न किसान बाध्य
भरपर्दो उपचार दिने भरोसा जगाउँदै बर्दिबास अस्पताल
छ सय ग्राहकको विद्युत्को लाइन काटिँदै
शक्ति प्रदर्शनसहितको जागरणसभा गर्दै सत्तारुढ दल एमाले
अब नेपालमा ओमानी रियाल पनि खरिद बिक्री हुने
सत्र करोड बढीको लागतमा पक्की पुल निर्माण हुँदै
बगेर खेर गइरहेछ भोटको नुन
लोकप्रिय
१
इन्जिनियरिङ अध्ययन गरेर ब्लक उद्योगमा स्थापित
२
पर्यटकीयस्थल पुनहिलमा विद्युत् र खानेपानीको समस्या
३
तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
४
यसपटक चाँडै बेँसी झरे हिमाली भेगका भेडापालक किसान
५
चलचित्र हेरेपछि लाग्योः आँसुमै बग्यो ‘पूर्णबहादुरको सारङ्गी’ को मुद्दा