भारतको बिहारमा एक नेपाली बालिकाको बलात्कारपछि हत्या भएको छ । सामूहिक बलात्कारपछि १२ वर्षीया बालिकाको हत्या भएको हो । हत्यापछि मध्यरातमा जबरजस्ती उनको शव पनि जलाइएको आफन्तले जानकारी दिएका छन् ।

image