काठमाडौं – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ¥यालीसहित सभास्थलमा समर्थकहरु पुग्ने क्रम सुरु भइरहेको छ । मध्यान्न १२ बजे नै सभा सुरु हुने भनिएता पनि अहिलेसम्म सुरु भएको छैन । जनसभास्थलमा प्रधानमन्त्री केपी ओलीका तस्बिरहरु व्यापक मात्रामा टाँसिएका छन् ।