२६ जेठ २०८३, मङ्गलबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

खेलकुद

आजदेखि मेयर कप फुटबल प्रतियोगिता

काठमाडौं – नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिकामा आजदेखि दोस्रो मेयरकप फुटबल प्रतियोगिता २०७७ शुरु हुँदैछ । देवचुली नगर युवा तथा खेलकूद विकास समितिको आयोजना तथा देवचुली नगरपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता हुनलागेको हो । देवचुली नगरपालिकास्थित वरचुली ...

प्रधानमन्त्री ओली फुटबल हेर्न आज दशरथ रंगशाला जाने

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली फुटबल हेर्नको लागि आज (सोमबार) दशरथ रंगशाला जाने भएका छन् । थ्री नेशन्स कपअन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेल हेर्नेको लागि प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ रंगशाला जाने ...

प्रथम मेयर कप भलिबलका विजेता

तनहुँको शुक्लागण्डकी नगरपालिकाको आयोजनामा आइतबार सम्पन्न प्रथम मेयर कप प्रदेशस्तरीय भलिबल प्रतियोगितामा प्रथम हुन सफल बागलुङको गलकोट नगरपालिकाका खेलाडी पुरस्कार ग्रहण गरेपछि । गलकोटले रु एक लाख ५० हजार नगद पुरस्कार प्राप्त गरेको छ । ...

प्रथम कालिका गोल्डकप चैत २१ देखि

पूर्वी चितवनको कालिका नगरपालिकामा प्रथम कालिका गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमी कालिका नगर कमिटीको आयोजनामा प्रथम कालिका गोल्डकप हुन लागेको हो । यही चैत्र २१ गतेदेखि कालिका नगरपालिका–४ को ...

मेयरकप हेर्न सार्वजनिक बिदा

ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले आयोजना गरेको अन्तरपालिका मेयरकपको पहिलो दिन खेल हेर्न जानका लागि आज नगरले सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले आजदेखि सञ्चालन गर्न लागेको मेयरकप भलिबल खेलको पहिलो दिन सार्वजनिक बिदा दिएको नगरप्रमुख छत्रपति ...

हेटौँडामा आजबाट अन्तरशहर बुद्धिचाल प्रतियोगिता हुँदै

काठमाडौं – बागमती प्रदेशको राजधानी हेटौँडामा आजबाट सञ्चालन हुन लागेको राष्ट्रव्यापी अन्तरशहर बुद्धिचाल प्रतियोगिता २०७७ को तयारी पूरा भएको छ । मकवानपुर बुद्धिचाल संघ र हेटौँडा चेस क्लबको संयुक्त आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगिताको सबै ...

इङ्ल्यान्ड र भारतबीचको पहिलो एक दिवसीय क्रिकेट शुरु

इङ्ल्यान्ड र भारतबीचको पहिलो एकदिवसीय क्रिकेट भारतको पुणेमा शुरु भएको छ । इङ्ल्यान्डका कप्तान इओन मर्गनले टस जितेर पहिले बलिङको निर्णय गर्नु भएको थियो । यी दुई टिमबीच तीन वटा एकदिवसीय क्रिकेट खेल हुँदैछन् । ...

लेस्टर सिटी एफए कपको सेमिफाइनलमा प्रवेश

एजेनसी –लेस्टर सिटी एफए कपको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ । आइतबार राति भएको अन्तिम क्वाटरफाइनलमा म्यानचेष्टर युनाइटेडलाई ३–१ गोलले पराजित गर्दै लेस्टरले अन्तिम चारमा स्थान पक्का गरेको हो । घरेलु मैदानमा लेस्टरलाई जिताउन ...

त्रिभुवन आर्मी ‘ए’लाई ट्राई एडभेन्चरको उपाधि

काठमाडौं – नेपाली सेनाको त्रिभुवन आर्मी क्लब ‘ए’ ले चौथो संस्करणको प्रधानसेनापति ट्राई एडभेन्चर प्रतियोगिताको उपाधि जितेको छ । धादिङको बैरेनीमा आयोजित उक्त प्रतियोगितामा आर्मीको ‘ए’ टोली च्याम्पियन बनेको हो ।उक्त स्पर्धामा आर्मीको ’बी’ टोली ...

करिम बेन्जेमाको गोलसँगै रियल विजयी

एजेन्सी – करिम बेन्जेमाले २ गोल गरेपछि रियल म्याड्रिडले स्पेनिस ला लिगामा सेल्टा भिगोलाई ३–१ ले पराजित गरेको छ । बेन्जेमाले लगातार छैटौँ खेलमा गोल गर्न सफल भएका थिए । फ्रेन्च स्ट्राइकरका दुवै गोलका लागि ...