२७ जेठ २०८३, बुधबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

समाज

बढी भाडा लिने सवारी साधन कारबाहीमा

काठमाडौँबाट जनकपुर गइरहेको काठमाडौँ पूर्वी–नाका साँगामा १५ जना यात्रु बोकेर आएको उक्त सवारीलाई जाँचका क्रममा बढी भाडा असुलेको भन्दै कारबाही गरिएको कार्यालयले जनाएको छ । प्रतियात्रु १५ हजारको दरले भाडा लिएको जनाउँदै चालक सुरज भण्डारीसहित ...

लागूऔषधसहित दुई जना पक्राउ

सुर्खेत – सुर्खेतमा लागूऔषध (ब्राउनसुगर) सहित दुई जना पक्राउ परेका छन् । दैलेखको डुङ्गेश्वर गाउँपालिका–७ का हिमाल आलेमगर र वीरेन्द्रनगर–४ सुर्खेतका धिरज खत्री पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपीले जानकारी दिए । ...

श्रम स्वीकृतका कामहरु अनिश्चित कालका लागि स्थगित

काठमाडौँ– अन्तर्राष्ट्रिय हवाई उडानमा रोक लगाएसँगै भोलि शुक्रबारदेखि वैदेशिक रोजगार सम्बन्धी श्रम स्वीकृतीका कामहरु पनि अनिश्चित कालका स्थगित गरिएको छ । अन्तर्राष्ट्रिय उडान बन्द रहेसम्मका लागि अन्तिम श्रम स्वीकृती, नयाँ श्रम स्वीकृती, भौतिक रुपमा उपस्थित ...

निषेधाज्ञामा धार्मिक संस्थामा आश्रितलाई सहयोग गर्न माग

कोभिड–१९ महाव्याधिबाट बच्न जारी निषेधाज्ञाका समयमा धार्मिक संस्था, सन्त, महात्मा, योगी, भिक्षु, पुजारी सहितका धर्मगुरुलाई सहयोग गर्न सनातन धर्म महासङ्घले माग गरेको छ । धार्मिक संस्थामा आश्रितलाई निषेधाज्ञाका कारणले कस्तो असर परेको छ भन्ने सोधखोज ...

राजधानीकै मुटुमा अवस्थित सुन्धारामा किशोरी बलात्कार

काठमाडौं – काठमाडौंको सुन्धारास्थित ढोरपाटन होटलमा किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । दोलखाको भीमेश्वर नगरपालिका–९ घर भएका २९ वर्षीय शम्भु लामालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।शम्भु गोरखाको ...

परीक्षण नहुँदा सङ्क्रमणको त्रास

कोराना सङ्क्रमणको दोस्रो लहर व्यापक रूपमा फैलिएपछि भारतका विभिन्न ठाउँबाट नेपाली घर फर्किरहेका छन् । सर्लाहीको ५१ किमीको खुल्ला नाकाबाट प्रत्येक दिन सयौँको सङ्ख्यामा नेपाल प्रवेश गर्नेको लर्काे लाग्ने गरेपनि उनीहरूको परीक्षण नहुँदा सिधै घर ...

अण्डाको मूल्य हालसम्मकै उच्च

रासस ...

माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सुरुङमा पानी भर्न सुरु

काठमाडौं – स्वदेशी लगानीमा निर्धाणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सुरुङमा पानी भर्न थालिएको छ । बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका ...