२७ जेठ २०८३, बुधबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

समाज

उपत्यकाभित्रै कालोबजारी गर्ने ७ जना पक्राउ

काठमाडौं – शरीरको पल्स र अक्सिजनको मात्रा नाप्न प्रयोग हुने अक्सिमिटरको कालोबजारीमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले महामारीको समयमा कालोबजारी गर्नेहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ...

कोरोना सङ्क्रमितलाई हेलिकोप्टरबाट उद्धार गर्दा शुल्क बढी नलिन निर्देशन

राससकाठमाडौं– आकस्मिक उद्धारका नाममा हेलिकोप्टर कम्पनीले तोकेभन्दा बढी शुल्क लिएको भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्राधिकरणले विज्ञप्ति जारी गर्दै कोरोना सङ्क्रमित ...

आज आमाको मुख हेर्नेदिन अर्थात् वैशाखकृष्ण पक्ष औंसी

काठमाडौं – आज आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औंसीको दिनमा जन्मदिने आमालाई सम्मान गर्ने प्रचलन रही आएको छ । एउटा विशेष पर्वको रुपमा मनाइने आमाको मुख हेर्ने यो पर्वमा आफुलाई जन्मदिने ...

मादक पदार्थ सेवन गरी कुटाकुट हुँदा एकजनाको मृत्यु

राससओखलढुङ्गा –मादक पदार्थ सेवनपछि भएको विवादका क्रममा यहाँ एक वृद्धको मृत्यु भएको छ । साथीको कुटाइबाट खिजिदेम्बा गाउँपालिका–१ रगनीको आरुबोटका ६० वर्षीय महेशकुमार खड्काको मृत्यु भएको हो । शनिबार बेलुका करीब ८ः४५ बजे स्थानीयवासी ५० ...

अख्तियारका पूर्वप्रमुखलाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं – बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा हिरासतमा रहँदै आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तात्कालिन प्रमुख दीप बस्न्यातलाई सर्वोच्च अदालतले पाँच लाख रुपैयाँ धरौटी लिएर तारिखमा रिहा गर्न आदेश दिएको छ । बस्न्यात भौतिक पूर्वातधार ...