२६ जेठ २०८३, मङ्गलबार
भर्खरै
★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल ★   देशमा सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीतिक संस्कृतिको विकास गर्दै नागरिकको अपेक्षा पूरा गर्न प्रतिबद्ध छौंः महामन्त्री बुर्लाकोटी ★   उपराष्ट्रपति यादव र इजिप्टका राजदूत अल्दिवानीबीच शिष्टाचार भेट ★   पार्टी कार्यकर्तालाई एकताबद्ध भएर जनतामाझ जान एमाले अध्यक्ष ओलीको आग्रह

समाचार

कोरोना भाइरसको सङ्क्रमण चुलिंदै आज एकै दिन २ हजार ७ सय २२ जनामा पुष्टि

हाल देशभर २१ हजार २ सय ३४ जना संक्रमित रहेका छन् भने ४ हजार ८ सय ८५ जना क्वारेन्टिनमा छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ३ हजार ३ सय ७ जना कोरोना भाइरसको ...

डा. गोविन्द केसीलाई अनशन तोड्न आग्रह

कोभिड– १९ को असामान्य अवस्थामा ‘चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरु नै जनतालाई कसरी सुरक्षित राख्ने भनेर लागिरहँदा अनशन, धर्ना, हडताल सुहाउने विषय नभएकोले मन्त्री ज्ञवालीले डा. केसीलाई अनशन तोड्न भनेका हु्न् । यस्तो असामान्य वेला अनशन, धर्ना, ...

वामदेव मुद्दाको सुनुवाई नसकिएपछि मन्त्रिमण्डल विस्तारमा समेत ढिलाइ

प्रतिनिधिसभा चुनावमा बर्दियाबाट पराजित भएका गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीद्वारा असोज १ गते राष्ट्रियसभा सदस्यमा मनोनित गरिएको थियो ।प्रतिनिधिसभाबाट पराजित भएको व्यक्ति राष्ट्रियसभामा मनोनितको कोटामा जानु संविधान, जनमत विपरीत भएको छ । लोकतान्त्रिक मूल्य ...

बलात्कारीका विरुद्ध कडा कानुनी कदम चाल्न माग

आम सञ्चार र सामाजिक सञ्जालमा आएका टिप्पणीहरुलाई हेर्दा गरिबी , बेरोजगार , अशिक्षा मात्र नभई अश्लिल चलचित्र र प्रोनोग्राफीलाई मुख्य आधार मान्नुपर्ने अवस्था सिर्जना भएको छ । मान्छेका असिमित इच्छा र आकाङ्क्षाले गर्दा अश्लिल कार्यतर्फ ...

विश्वविद्यालयले बल्ल पायो उपकुलपति

सरकारले तीनवटा विश्वविद्यालयमा रिक्त रहेको उपकुलपतिको नियुक्ति गरेको छ । विगत एक वर्षदेखि उपकुलपति विहीन नेपाल संस्कृत विश्वविद्यालयमा प्रा.डा. यादवप्रकाश लामिछाने, कृषि विश्वविद्यालयमा प्रा.डा. पुण्यप्रसाद रेग्मी र पोखरा विश्वविद्यालयमा प्रा.डा प्रेमनारायण अर्याललाई उपकुलपतिमा नियुक्त गरिएको ...

वैज्ञानिक भन्छन् खोप आए पनि जनजीवन छिट्टै सामान्य नहुने

कोरोना भाइरसविरुद्धको खोप पत्ता लागि प्रयोगमा आइसकेको अवस्थामा पनि आउँदो वसन्तसम्ममा पनि जनजीवन सामान्य बन्न नसक्ने कुराको जानकारी नेतृत्वदायी वैज्ञानिकहरुको समूहले दिएको छ ।कोरोना भाइरस महामारीको एक मात्र अचूक औषधी अथवा विकल्पका रुपमा खोपलाई लिइए ...

कोभिड–१९ का कारण नेपालमा पहिलो पटक एक चिकित्सकको मृत्यु

कोरोना भाइरस संक्रमणका कारण आज नेपालमा पहिलो पटक कर्णाली प्रदेश अस्पताल सुर्खेतका ५८ वर्षका एक चिकित्सकको मृत्यु भएको छ । चिकित्सकको कोरोना भाइरस संक्रमणका कारण बिहीबार मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । ...

भैरहवाको युनिभर्सल शिक्षण अस्पतालमा थप एकको मृत्यु

रुपन्देहीमा आज भाइरस संक्रमित थप एक जना ६५ वर्षीय पुरुषको मृत्यु भएको छ ।रुपन्देहीको सिद्धार्थनगर नपा–१ बेलहिया निवासी ति पुरुषको भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा आज विहान ११ बजे मृत्यु भएको सूचना अधिकारी सुशिल गुरुङले नवसञ्चार ...

कहिले सुधार हुने निगम

देशकै एकमात्र राष्ट्रिय ध्वजा बाहक विमान कम्पनी नेपाल वायुसेवा निगम गतिहितको अवस्थामा पुगेको छ । छ दशकको लामो इतिहास बोकेको निगमको दुर्दशा हेर्दा टिठ लाग्दो छ । आन्तरिक उडान भर्ने जहाज छैन । ...

सरकारको एकलौटी निर्णयले नेकपामा विवाद उत्पन्न

सरकारले एकलौटी तवरले राजदूतलगायत महत्वपूर्ण नियुक्तिहरु गरेको भन्दै सत्तारुढ नेकपामा पुनः असन्तुष्टि बढ्ने संकेत देखिएको छ । महत्वपूर्ण राजनीतिक नियुक्तिहरु पार्टीको सल्लाह र सुझावका आधारमा गर्ने पार्टी बैठकको निर्णय भएपनि त्यसलाई वेवास्ता गर्दै सरकारले राजदूत ...