२६ जेठ २०८३, मङ्गलबार
भर्खरै
★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल ★   देशमा सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीतिक संस्कृतिको विकास गर्दै नागरिकको अपेक्षा पूरा गर्न प्रतिबद्ध छौंः महामन्त्री बुर्लाकोटी ★   उपराष्ट्रपति यादव र इजिप्टका राजदूत अल्दिवानीबीच शिष्टाचार भेट ★   पार्टी कार्यकर्तालाई एकताबद्ध भएर जनतामाझ जान एमाले अध्यक्ष ओलीको आग्रह

समाचार

डा. केसी अक्सिजनको सपोर्टमा

२१ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि अक्सिजनको सपोर्टमा राखिएको छ । शिक्षण अस्पतालमा अनशन बसिरहेका डा. केसीलाई छाती दुख्नुका साथै सास फेर्न गाह्रो भएपछि अक्सिजनको सपोर्टमा राखिएको हो । तर डा. ...

डा. गोविन्द केसीको समर्थनमा चिकित्सकहरु आन्दोलित

चिकित्सा क्षेत्रका अभियन्ता डा. गोविन्द केसीको सर्मथन गर्दै आवासीय चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन् । डा. केसीको माग पूरा गर्न दबाब दिनको लागि वीर अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरू ...

शिक्षा मन्त्रीको ढुलमुले सुचनाले झन अलमल र तनाब

लाखौँ बालबालिकाहरुको पठनपाठनको विषय उनिहरुकै अभिभावकसँग मत मागिरहेका दलका नेताहरुले नै चासो नदिनुले सार्वजनिक शिक्षाको विषय राजनितिक महत्वका हिसाबले निकै तल परेको अनुमान छ । नयाँ शैक्षिक सत्रको सङ्घारमा रुमलिएको शिक्षालाई विद्यालयको कक्षाकोठासम्म कसरी पु¥याउने ...

चिनियाँ दूतावास अगाडि प्रदर्शनको तयारीमा युवाहरु पक्राउ

चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्दै काठमाडौँमा प्रदर्शनको तयारीमा रहेका युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । चिनियाँ दूतावास अगाडि आइतबार दिउँसो प्रदर्शनको तयारी गरिरहेका युवाहरुलाई प्रहरीले तितरवितर पारेको हो ।सचेत नेपाली नागरिक अभियानका विप्लव भट्टका ...

कोरोनाको कहरबीच दशैँको रौनक

यो वर्ष दसैंमा कम्तिमा तीन लाख मानिस उपत्यकाबाट बाहिर जाने देखिन्छ । किनकि ८ लाख मानिस लकडाउनकै समयमा घरतिर फर्किएको तथ्यांक छ । लकडाउन खुलेपछि केही नागरिक उपत्यकाभित्र प्रवेश गरे पनि बाहिरिएको संख्या पनि उत्तिकै ...

उस्ता उस्तै प्रकृतिका दुईवटा सहकारीको सदस्य बन्न नपाउने

सहकारी विभागले जारी गरेको सूचनामा सहकारी ऐन, २०७४ कात्तिक १ गतेदेखि कार्यन्वयन हुने भएकाले यही असोज मसान्तमा नै ३ वर्ष पूरा हुने पुराना सदस्यहरु पनि दोहोरो सदस्य बस्न नपाउने भएका छन् । हाल देशभरका सहकारी ...

नेकपाको सचिवालय बैठक आज पनि स्थगित

नेकपा अध्यक्ष दाहालसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच सरकारको पछिल्ला नियुक्तिलाई लिएर बैठकमा असन्तुष्टि राख्ने तयारी गरिरहेका छन् । नेकपामा केन्द्रीय आयोगहरू, केन्द्रीय सल्लाहकार परिषद, ज्येष्ठ कम्युनिष्ट ...

आधुनिक शिक्षाको धरोहर त्रिभुवन विश्वविद्यालय

नेपालको सन्दर्भमा त्रिभुवन विश्वविद्यालय नै आधुनिक शिक्षाको धरोहर भएको भन्दै विश्वविद्यालय ख्यातिप्राप्त, अक्सफोर्ड र क्याम्ब्रिज विश्वविद्यालयहरु सरह नै रहेको उल्लेख गर्नुभयो । उहाँले विश्वविद्यालयले देशको मौलिक ज्ञान, चेतना, सहिष्णुता र सभ्यतालाई थप उजागर गर्दै लैजानुपर्नेमा ...

पद र शक्तिको दल दलमा नेकपाका नेताहरु

काठमाडौँ — सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र पटक पटक नयाँ विवाद उब्जने गरेको छ । पार्टीका नेताहरु पद र शक्तिको दल दलमा फस्दा पार्टी भित्र विवाद चुलिने गरेको हो । प्रधानमन्त्री केपी शर्मा ...

कोभिड–१९ को इपिसेन्टर बन्दै उपत्यका

कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या २६ हजार ७ सय ४१ पुगेको छ । जसमा काठमाडौंका २१ हजार ६ सय ७३ जना, ललितपुरका २ हजार ६ सय ८७ जना र भक्तपुरका २ हजार ३ सय ८१ ...