११ असोज २०८१, शुक्रबार
भर्खरै
★   सिन्धुपाल्चोकको मानेखर्कमा कृषि उपज सङ्कलन केन्द्र स्थापना ★   आजको मौसमः कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने ★   कुन नदीमा कुन दिन बाढीको उच्च र अति उच्च जोखिम ? ★   किसानलाई बजारसँग जोड्ने नेपाली ढाँचाको ‘पैँचो पसल’ ★   कति छ आजका लागि विदेशी मुद्राको विनिमय दर ? ★   विश्वको समस्यासँग जुध्न सहकार्यको खाँचोः मन्त्री राणा ★   नेपालले शान्ति प्रक्रियालाई व्यवस्थापन गर्न सफल भएको छः मन्त्री राणा ★   आज विश्व पर्यटन दिवस, विविध कार्यक्रमको आयोजना गरी मनाइँदै ★   प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका अध्यक्ष याङबीच भेटवार्ता ★   प्राकृतिक स्वास्थ्य हेरचाहको सोचलाई प्रवर्द्धन गर्न प्रधानमन्त्रीको आग्रह ★   विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छः प्रधानमन्त्री ★   खानेपानीमन्त्री यादव र सचिव बज्राचार्यबीच कार्यसम्पादन करार सम्झौता ★   शुक्रबार र शनिबार हिमाली तथा पहाडी जिल्लामा रात्रिबस नचलाउन विपद् प्राधिकरणको आग्रह ★   नेपाल र चीनबीच शताब्दीयौँदेखिको ऐतिहासिक सम्बन्ध रहँदै आएको छः मन्त्री गुरुङ ★   सप्तकोसीमा खसेको बसमा सवार १७ जनाकै सकुशल उद्धार ★   अर्जुन लामा हत्या प्रकरणः अनुसन्धानको सक्कल फाइल पेस गर्न सर्वोच्चको आदेश ★   काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाद्वारा वार्षिक जर्नलको चौथो संस्करण प्रकाशन ★   दूधकोसीमा बेपत्ता युवक नभेटिएपछि गोताखोर टोली फर्कियो ★   पहिरोले घर पुरिँदा नौ जनाको परिवार विस्थापित ★   माओवादी केन्द्रका अध्यक्षको हुँङ्कार: देशव्यापी रूपमा पार्टीप्रति जनआकर्षण बढ्यो

समाचार

सम्पदा क्षेत्रलाई पर्यटनसँग नजोड्ने हो भने दिगो संरक्षणमा समस्या हुन्छ : महानगर प्रमुख शाक्य

काठमाडौं – काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले सम्पदा क्षेत्रलाई पर्यटनसँग नजोड्ने हो भने सम्पदाको दिगो संरक्षणमा समस्या हुने बताउनुभएको छ । वडा नं १२ मा पुखुसी महादेव मन्दिरको उद्घाटन गर्दै उहाँले, मूर्त सम्पदालाई जीवन्त बनाउन ...

विद्युत आपूर्ति नहुँदा नेपाल टेलिकमको सेवा प्रभावित

सिमकोट – विद्युत आपूर्ति नहुँदा जुम्लास्थित नेपाल टेलिकमको सेवा प्रभावित भएको छ । विद्युत अवरुद्ध हुँदा जेनेटर सञ्चालन गरे पनि टेलिकमको सेवा प्रभावकारी नभएको सेवाग्राहीहरुले गुनासो गरेका छन् । विद्युत आपूर्ति बन्द हुँदा सेवा सुचारु ...

क्रान्तिकारी विरासत भएको माओवादी आन्दोलन र नेतृत्वले बाटो बिरायो : प्रचण्ड

काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान संशोधनका लागि सडकमा जानुपर्ने अवस्था आउन सक्ने बताउनुभएको छ । पार्टीका तत्कालीन उपाध्यक्ष पोष्टबहादुर बोगटीको स्मृति दिवसका दिनमा पार्टी कार्यालय पेरिस डाँडामा आयोजित ...

अवरुद्ध मुग्लिन–नौबिसे सडकखण्ड दुईतर्फी सञ्चालन

मुग्लिन – पहिरोका कारण अवरुद्ध मुग्लिन–नौबिसे सडक सञ्चालनमा आएको छ । मंगलबार राति २ः०० बजेदेखि अवरुद्ध सडक पहिरो हटाएसँगै अहिले दुईतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ ...

नेपाली बजारमा सुनको मूल्य छ सय रुपैयाँले बढ्यो

काठमाडौं – साताको चौथो दिन आज नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेर ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको ...

लिफ्ट दिएका चालक र सहचालकबाटै बालिका बलात्कार

बनेपा – बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार गत शनिबार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१२ साझा पेट्रोल पम्प अगाडि गाडीभित्र बालिकालाई जबरजस्ती करणीको अभियोगमा दुईजनालाई पक्राउ गरिएको हो । उनीहरु ...

‘बजेट होलिडे’ आफ्नै ढुकुटीको पैसा पनि खर्च गर्न नसक्ने अवस्थामा देउवा सरकार

काठमाडौं – संसदले चालू आर्थिक वर्ष २०७८–७९ को बजेट तोकिएको समयभित्र पारित गर्न नसकेपछि आजबाट सरकारले ढुकुटीको पैसा खर्च गर्न नपाउने भएको छ । केपी ओली नेतृत्वको सरकारले गएको १५ जेठमा अध्यादेश मार्फत् बजेट ल्याएको ...

अफगानिस्तान कब्जा र सत्ता संरचनाको विषयलाई लिएर तालिवानी शीर्ष नेतृत्वबीच मतभेद

मुल्लाह अब्दुल गनी बरादर, फाइल तस्वीर अफगानिस्तान – सत्ताको विषयलाई लिएर अफगानिस्तानमा तालिवानी नेतृत्वबीच टकराव सुरु भएको सार्वजनिक भएको छ । तालिवानका सह–संस्थापक नेता मुल्लाह अब्दुल गनी बरादर र मन्त्रिपरिषद्का एक सदस्यबीच विवाद भएको थियो ...

राष्ट्रपतिको हत्यामा मुछिएपछि प्रधानमन्त्रीलाई देश छाड्न रोक

एजेन्सी – क्यारेबियन मुलुक हैटीका राष्ट्रपतिको हत्यामा त्यहाँका प्रधानमन्त्री मुछिएपछि उनलाई देश छाड्न रोक लगाइएको छ । दुई महिनाअघि भएको राष्ट्रपति जोभेनल मोइसेको हत्या अनुसन्धान गरिरहेका अधिकारीहरूले शङ्काको सुई प्रधानमन्त्री एरियल हेनरीतर्फ सोझिएको बताएका अन्तर्राष्ट्रिय ...

जिल्ला भेलालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली बुटवल जाँदै

बुटवल – पार्टीको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बुटवल जाने हुनुभएको छ । बुटवल–११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा रुपन्देहीस्तरीय कार्यकर्ता भेला आयोजना गरिएको एमाले रुपन्देहीले जनाएको छ ...