११ असोज २०८१, शुक्रबार
भर्खरै
★   सन्तान विदेशमा, बाबुआमा वृद्धाश्रममा ★   दसैँ आइसक्यो, रित्तो गोजी, रित्तै छ भकारी, परान खाइसक्यो… ★   मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छ : परराष्ट्रमन्त्री ★   देश विकासलाई गति दिन संविधान संशोधन आवश्यक’ ★   रास्वपा केन्द्रीय समितिको बैठक आइतबार बस्दै, आज गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित ★   सन्दर्भ विश्व पर्यटन दिवसः ऐनापहरा आन्तरिक पर्यटकको गन्तव्यस्थल ★   पहिरोले भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द ★   शनिश्चरे नगर अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या दोब्बरले वृद्धि ★   बजेट नहुँदा परम्परागत बाली प्रवर्द्धन कार्यक्रम प्रभावित ★   सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले वृद्धि, प्रतितोला एक लाख ६१ हजार दुई सय रुपैयाँमा कारोबार ? ★   ललितपुरको तपुपोखरी जीर्णोद्धार हुँदै ★   कालीगण्डकी करीडोरः जोमसोम–कागबेनी खण्डमा कालोपत्र ★   सङ्घीय संसद्मा प्रतिनिधिसभा अन्तर्गतका दुईवटा संसदीय समितिको बैठक आज बस्दै ★   शान्ति प्रक्रियासम्बन्धी बाँकी काम चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध छः प्रधानमन्त्री ओली ★   नारायणगढ सडक खण्डमा सवारी दुर्घटना, १६ जना घाइते ★   खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बढायो खाद्य पदार्थको अनुगमन ★   पूर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा जानुहुँदै ★   सिन्धुपाल्चोकको मानेखर्कमा कृषि उपज सङ्कलन केन्द्र स्थापना ★   आजको मौसमः कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने ★   कुन नदीमा कुन दिन बाढीको उच्च र अति उच्च जोखिम ?

समाचार

अर्थ मन्त्रालयले दिएको कार्य सञ्चालनको जिम्मेवारी ऐनविपरीत : नेपाल धितोपत्र बोर्ड

काठमाडौं – नेपाल धितोपत्र बोर्डको कार्यकारी निर्देशक निरज गिरीलाई अर्थ मन्त्रालयले दिएको कार्य सञ्चालनको जिम्मेवारी ऐनविपरीत देखिएको छ । सर्वोत्तम सिमेन्टको सेयर खरिदपछि विवादमा मुछिएका बोर्ड अध्यक्ष भीष्मराज ढुङ्गानालाई गत भाद्र १६ गतेको मन्त्रिपरिषद् बैठकले ...

एमसीसी विकास परियोजना भएकाले यसलाई राजनीतिकरण गर्नुहुँदैन : मन्त्री कार्की

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चालू आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट नरोकिने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको भेटघाटमा उहाँले संसद्मा देखिएको गतिरोध राजनीतिक सहमतिका आधारमा समाधान भई बजेट ...

प्रदेश नं एक र बागमती सरकारको नेतृत्वमा हाम्रो दाबी छ : नेपाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रदेश नं एक र बागमती सरकारको नेतृत्वमा आफूहरूको दाबी रहेको बताउनुभएको छ । आज बिहान पार्टी केन्द्रीय कार्यालयको उद्घाटन गर्दै अध्यक्ष नेपालले प्रदेश नं एक र बागमतीको ...

देउवा सरकार राष्ट्रियताको मुद्धामा चुक्यो : योगेश भट्टराई

पोखरा – नेकपा एमालेका नेता योगेशकुमार भट्टराईले देउवा सरकार राष्ट्रियताका मुद्धामा चुकेको आरोप लगाउनुभएको छ । सरकार बनेको दुई महिना बितिसक्दनसम्म पनि मन्त्रिमण्डल विस्तार गर्न नसक्नु र विदेशी हस्तक्षेपका विरुद्ध चुइँक्कसम्म नबोल्नु देउवा सरकारको कमजोरी ...

आइसिसीमा उजुरी गर्न मन्त्रालय जानु बाध्यता हो : आचार्य

काठमाडौं – गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को आसन्न निर्वाचनका क्रममा प्रतिनिधि छनोटमा भएका अनियमितका बारेमा परराष्ट्र मन्त्रालयमा निवदेन दिँदा राजनीतिक हस्तक्षेप भयो भन्न नमिल्ने एनआरएनएका सल्लाहकार कूल आचार्यले प्रष्ट पार्नुभएको थियो । आसन्न १० औँ ...

प्रधानमन्त्री देउवाद्वारा भारतीय समकक्षी मोदीलाई शुभकामना

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीको ७१ औँ जन्मोत्सवका अवसरमा सुस्वास्थ्य र सफलताको शुभकामना दिनुभएको छ । प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्वीटमार्फत मोदीलाई जन्मदिनको शुभकामना दिनुभएको हो । ...

सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले घट्यो

काठमाडौं – साताको अन्तिम दिन आज शुक्रबार सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले घटेको छ । हिजो ९० हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य आज ८९ हजार १ सय ...

एक वर्षपछि सङ्घीय संसदमा नयाँ विधेयक दर्ता प्रक्रियामा

काठमाडौं – एक वर्षपछि सङ्घीय संसदमा नयाँ विधेयक आएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘यौन हिंसाविरुद्धका केही ऐन संशोधन गर्न बनेको विधेयक’ र ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्न ...

अबको एकहप्ताभित्रै सरकारले पूर्णता पाउँछ : नेपाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अबको एकहप्ताभित्रै सरकारले पूर्णता पाउने बताउनुभएको छ । राजधानीको नयाँ बानेश्वरस्थित आलोकनगरमा स्थापना गरिएको केन्द्रीय कार्यालय शुक्रबार बिहान उद्घाटन गर्दै अध्यक्ष नेपालले उक्त कुरा बताउनुभएको हो । ...

एनआरएनएद्वारा नेपाललाई रातो सूचीबाट हटाउन बेलायत सरकारसँग माग

काठमाडौं – कोभिड–१९ महामारीका कारण नेपाललाई रातो सूचीबाट हटाउन गैरआवासीय नेपाली सङ्घ युकेले बेलायत सरकारलाई एक पत्र पठाएर माग गरेको छ । अध्यक्ष प्रेमगाहा मगरले पठाएको पत्रमा नेपाल र बेलायतबीचको भ्रमणमा देखिएका अव्यवहारिक मापदण्ड हटाउन ...