१३ असोज २०८१, आइतबार
भर्खरै
★   कञ्चनरुप क्षेत्रका एक हजार घर डुबानमा ★   विपदमा परेका पर्यटकको उद्धार गर्न अपिल ★   कृषि र पशुसँग सम्बन्धित क्षतिको विवरण सङ्कलन गर्न सातै प्रदेशका सम्बन्धित मन्त्रालयलाई पत्राचार ★   देशभर मनसुनी वायुको प्रभाव, अझै हल्का वर्षाको सम्भावना ★   अन्तर्राष्ट्रिय उडानमा टिकट लिएर छुटेका यात्रुलाई कुनै पनि थप शुल्क नलिने व्यवस्था ★   माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना ★   प्राकृतिक विपद्ः ऊर्जातर्फ दुई अर्ब ४५ करोडको क्षति ★   सर्वदलीय बैठकः सबै दल, तीनै तहका सरकार र निजी क्षेत्रसमेतको समन्वयमा उद्धार, राहत र पुनःस्थापनाको काम गर्ने ★   संयुक्त राष्ट्रसङ्घद्वारा लेबनानका १० लाख नागरिकलाई आपतकालीन खाद्यान्न सहयोग ★   हवाई आक्रमणमा हिजबुल्लाहका अर्का शीर्ष अधिकारीलाई मारेको इजरायलको भनाइ ★   कोशी प्रदेशमा १४ जनाको मृत्यु, आठ बेपत्ता ★   अवरुद्ध बिपी राजमार्गको नेपालथोक–खुर्कोट सडकखण्ड अहिले साँझदेखि सञ्चालनमा ★   काङ्ग्रेस सांसदले राहत व्यवस्थापनका लागि १५ दिनको पारिश्रमिक सहयोग गर्ने ★   बाढीपहिरो र डुबानमा परी देशभर एक सय ४८ जनाको मृत्यु, ५५ बेपत्ता ★   उद्धार, राहत र पुनःस्थापनामा जुट्न कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री राईको आग्रह ★   प्रधान सेनापति सिग्देल र नेपालका लागि चीनका राजदूत चेन सोङ्बीच शिष्टाचार भेट ★   अविरल वर्षासँगै आएको बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग गर्न मन्त्री सुडीको आग्रह ★   अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छः मन्त्रालय ★   पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान ★   वायुसेवा सञ्चालक सङ्घद्वारा हवाई टिकटको अधिकतम मूल्य नलिने निर्णय

समाचार

राज्यको राजस्व छाड्ने र छुट दिने भन्ने हुँदैन, हामी छुट दिन सक्दैनौँः कार्यकारी निर्देशक घिसिङ

पत्रकार सम्मेलनमा बोल्दै विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ । काठमाडौँ, साउन २५ गते । पछिल्ला दिन चर्चामा रहेको ‘डेडिकेटेड’ एवं ‘ट्रङ्क’ लाइन महशुल विवादका सम्बन्धमा उद्योगीहरू कानुनी बाटोमा नआएको नेपाल विद्युत् प्राधिकरणले स्पष्ट पारेको ...

सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन आह्वान

सुदूरपश्चिम, साउन २५ गते । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले यही साउन २७ गते अपरान्ह २ बजे प्रदेशसभाको पाँचौ अधिवेशन आह्वान गर्नुभएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१)बमोजिम ...

व्यावसायिक रुपमा ड्रागन खेतीप्रति किसानहरु आकर्षित

तस्वीरमा व्यावसायिक रुपमा गरिएको ड्रागन खेती ।पाल्हीनन्दन, साउन २५ गते । बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा ड्रागनखेतीमा किसानको आकर्षण बढन थालेको छ । केही वर्ष अघिसम्म परीक्षणका रुपमा सुरु गरेका किसानले अहिले व्यावसायिक ड्रागनखेती गर्न थालेका ...

टिआरसी विधेयक साउन २९ गते बस्ने प्रतिनिधिसभाको बैठकमा पेस गर्ने तयारी

फाइल तस्वीरः प्रतिनिधिसभाको बैठक ।काठमाडौँ, साउन २५ गते । बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको (टिआरसी) विधेयक प्रतिनिधिसभाको बैठकमा पेस गर्न सभामुख देवराज घिमिरेलाई पत्राचार गरिएको ...

डेंगुको सङ्क्रमणबाट बच्ने उपाय अपनाउन मन्त्रालयको आग्रह

फाइल तस्वीरकाठमाडौं, साउन २५ गते । डेंगुको सङ्क्रमण बढ्दै गएकोप्रति उक्त सङ्क्रमणबाट बच्ने उपाय अवलम्बन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ । पछिल्लो समय लामखुट्टेको टोकाइबाट डेंगुको सङ्क्रमण बढेसँगै स्वास्थ्य मन्त्रालयले यस्तो आग्रह ...

सहज उपचारको व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, साउन २५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै सरकारी अस्पतालमा सहज उपचारको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । स्वास्थ्य क्षेत्रका समस्या, समाधानका उपाय र तत्काल गर्न सकिने सुधारबारे बिहीबार साँझ प्रधानमन्त्री ...

पेरिस ओलम्पिक: पदक तालिकमा अमेरिका शीर्ष स्थानमा

फाइल तस्वीरपेरिस, साउन २५ गते । बिहीबारसम्मको विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिका ३० स्वर्ण, ३८ रजत र ३५ कास्यसहित सबैभन्दा बढी १०३ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । चीन, अष्ट्रेलिया, फ्रान्स, बेलायत, ...

युद्धविराम वार्ता पुनः सुरु गर्न इजरायल सहमत

फाइल तस्वीर, इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहु ।गाजा क्षेत्र, साउन २५ गते । विश्वव्यापी आग्रह एवम् अमेरिका, कतार र इजिप्टका मध्यस्थकर्ताहरूको अनुरोधमा अगष्ट १५ तारिखदेखि गाजा युद्धविराम वार्ता पुनः सुरु गर्न इजरायल सहमत भएको छ । ...

लमजुङमा श्रमदानबाट रोपाइँ

फाइल तस्वीरलमजुङ, साउन २५ गते । लमजुङमा सञ्चालित एकमात्र गुरुकुल आश्रमका आवासीय विद्यार्थीको भरणपोषणका लागि १५ रोपनी खेतमा स्थानीय अभिभावकले श्रमदानबाट रोपाइँ गरेका छन् । दुराडाँडास्थित पाणिनी संस्कृत माध्यामिक विद्यालयमा सञ्चालित गुरुकुल आश्रम व्यवस्थापन समितिको ...

बजेटको अभावले औद्योगिकग्राम अलपत्र

फाइल तस्वीरम्याग्दी, साउन २५ गते । बजेट अभावमा म्याग्दीको रघुगंगा गाउँपालिका –२ भगवतिको नौलीबराह डिम्मरचौरमा निर्माणाधीन औद्योगिकग्राम अलपत्र परको छ । संघीय सरकारको अनुदानमा गाउँपालिकाले औद्योगिक ग्राम स्थापनाका लागि थालेको पूर्वाधार निर्माण बजेटको अभावले रोकिएको ...