१३ असोज २०८१, आइतबार
भर्खरै
★   कञ्चनरुप क्षेत्रका एक हजार घर डुबानमा ★   विपदमा परेका पर्यटकको उद्धार गर्न अपिल ★   कृषि र पशुसँग सम्बन्धित क्षतिको विवरण सङ्कलन गर्न सातै प्रदेशका सम्बन्धित मन्त्रालयलाई पत्राचार ★   देशभर मनसुनी वायुको प्रभाव, अझै हल्का वर्षाको सम्भावना ★   अन्तर्राष्ट्रिय उडानमा टिकट लिएर छुटेका यात्रुलाई कुनै पनि थप शुल्क नलिने व्यवस्था ★   माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना ★   प्राकृतिक विपद्ः ऊर्जातर्फ दुई अर्ब ४५ करोडको क्षति ★   सर्वदलीय बैठकः सबै दल, तीनै तहका सरकार र निजी क्षेत्रसमेतको समन्वयमा उद्धार, राहत र पुनःस्थापनाको काम गर्ने ★   संयुक्त राष्ट्रसङ्घद्वारा लेबनानका १० लाख नागरिकलाई आपतकालीन खाद्यान्न सहयोग ★   हवाई आक्रमणमा हिजबुल्लाहका अर्का शीर्ष अधिकारीलाई मारेको इजरायलको भनाइ ★   कोशी प्रदेशमा १४ जनाको मृत्यु, आठ बेपत्ता ★   अवरुद्ध बिपी राजमार्गको नेपालथोक–खुर्कोट सडकखण्ड अहिले साँझदेखि सञ्चालनमा ★   काङ्ग्रेस सांसदले राहत व्यवस्थापनका लागि १५ दिनको पारिश्रमिक सहयोग गर्ने ★   बाढीपहिरो र डुबानमा परी देशभर एक सय ४८ जनाको मृत्यु, ५५ बेपत्ता ★   उद्धार, राहत र पुनःस्थापनामा जुट्न कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री राईको आग्रह ★   प्रधान सेनापति सिग्देल र नेपालका लागि चीनका राजदूत चेन सोङ्बीच शिष्टाचार भेट ★   अविरल वर्षासँगै आएको बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग गर्न मन्त्री सुडीको आग्रह ★   अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छः मन्त्रालय ★   पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान ★   वायुसेवा सञ्चालक सङ्घद्वारा हवाई टिकटको अधिकतम मूल्य नलिने निर्णय

समाचार

बस दुर्घटना हुँदा १३ जना घाइते

दुर्घटनाको साङ्केतिक तस्वीरतनहुँ, साउन २६ गते । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मिलनचोकमा आज बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । राजमार्गमा गुडिरहेका मिनीबस र माइक्रोबस अनियन्त्रित भई अचानक सडकमा पल्टिँदा दुर्घटना भएको हो ...

विशेष अदालत बार एशोसिएसनको अध्यक्षमा कुँवर निर्विरोध

विशेष अदालत बार एशोसिएसनका नवनिर्वाचित नयाँ टिम ।काठमाडौँ, साउन २६ गते । विशेष अदालत बार एशोसिएसनको अध्यक्षमा अधिवक्ता टीकाबहादुर कुँवर निर्विरोध निर्वाचित हुनुभएको छ । आज शनिबार नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा उपाध्यक्षमा शशिनाथ मरासिनी, ...

हुलाक सेवालाई प्रविधिमैत्री बनाउनुपर्नेमा सञ्चारमन्त्रीको जोड

हुलाक निर्देशनालयको निरीक्षणका क्रममा सञ्चारमन्त्री गुरुङ ।पोखरा, साउन २६ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक सेवालाई प्रभावकारी एवं प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभएको छ । पोखरास्थित हुलाक निर्देशनालयको निरीक्षणका क्रममा सञ्चारमन्त्री गुरुङले हुलाक ...

देश गरिबीबाट मुक्त नभएसम्म समृद्धि हासिल हुँदैन: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओली ।काठमाडौँ, साउन २६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई गरिबीबाट मुक्त नगरेसम्म ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा नहुने बताउनुुभएको छ । ‘लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के’ को जिल्ला ...

यातायात व्यवस्था कार्यालयद्वारा तीस करोड राजस्व सङ्कलन

फाइल तस्वीरमध्यविन्दु (नवलपरासी), साउन २६ गते । यातायात व्यवस्था कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले गत आर्थिक वर्षमा रु ३० करोड ३५ लाख ५३ हजार नौ सय ५३ राजस्व सङ्कलन गरेको छ । ...

वर्तमान विश्वलाई पहिलेकोभन्दा बढी शान्ति चाहिएको छः प्रधानमन्त्री ओली

कार्यक्रममा सहभागी हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओली ।काठमाडौँ, साउन २६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको विश्वलाई पहिलेकोभन्दा अझबढी शान्ति आवश्यक भएको बताउनुुभएको छ । यहाँस्थित धर्मकीर्ति बिहारमा एक वर्षसम्म सञ्चालित गृहस्थ जीवनसम्बन्धी प्रशिक्षणका ...

सरकारले मुलुकसामु देखा परेका समस्यालाई सम्बोधन गर्नेछ: सञ्चार मन्त्री गुरुङ

फाइल तस्वीरपोखरा साउन २६ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले मुलुकसामु देखा परेका समस्यालाई सम्बोधन गर्न प्रमुख दुईदलका बीचमा सहकार्य भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्कीद्वारा आज पोखरामा आयोजित ...

ब्राजिलमा विमान दुर्घटना, विमानमा सवार सबै यात्रुको निधन

ब्राजिल, साउन २६ गते । ब्राजिलको साओ पाउलोमा एक विमान दुर्घटनामा परेको छ । दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो सहरको लागि यात्रुहरु लिएको उडेको उक्त विमान दुर्घटना हुँदा विमानमा सवार सबै ६१ जना यात्रुको ...

माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्ने

फाइल तस्वीर: स्थायी समिति बैठक काठमाडौँ, साउन २६ गते । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को हिजोदेखि जारी स्थायी समिति बैठक आज पनि बस्दैछ । स्थायी समितिको बैठक कोटेश्वरको पेरिसडाँडास्थित पार्टी मुख्यालयमा बस्ने ...

मन लाग्यो भन्दैमा जहाँ पनि विद्यालय खोल्न दिने व्यवस्था गलत छः सांसद शाही

सांसद महेन्द्रबहादुर शाही काठमाडौँ, साउन २५ गते । प्रतिनिधिसभाका सांसदहरूले जनसङ्ख्या, भूगोल र आवश्यकताका आधारमा मात्रै विद्यालय खोल्न दिनेगरी ‘विद्यालय शिक्षा विधेयक, २०८०’ संशोधन गर्नुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि ...