१३ असोज २०८१, आइतबार
भर्खरै
★   हवाई आक्रमणमा हिजबुल्लाहका अर्का शीर्ष अधिकारीलाई मारेको इजरायलको भनाइ ★   कोशी प्रदेशमा १४ जनाको मृत्यु, आठ बेपत्ता ★   अवरुद्ध बिपी राजमार्गको नेपालथोक–खुर्कोट सडकखण्ड अहिले साँझदेखि सञ्चालनमा ★   काङ्ग्रेस सांसदले राहत व्यवस्थापनका लागि १५ दिनको पारिश्रमिक सहयोग गर्ने ★   बाढीपहिरो र डुबानमा परी देशभर एक सय ४८ जनाको मृत्यु, ५५ बेपत्ता ★   उद्धार, राहत र पुनःस्थापनामा जुट्न कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री राईको आग्रह ★   प्रधान सेनापति सिग्देल र नेपालका लागि चीनका राजदूत चेन सोङ्बीच शिष्टाचार भेट ★   अविरल वर्षासँगै आएको बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग गर्न मन्त्री सुडीको आग्रह ★   अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छः मन्त्रालय ★   पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान ★   वायुसेवा सञ्चालक सङ्घद्वारा हवाई टिकटको अधिकतम मूल्य नलिने निर्णय ★   स्वास्थ्य बिमाका क्षेत्रका समस्या समाधान गर्न सुझाव समिति गठन ★   अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छः मन्त्रालय ★   हवाई भाडा नियन्त्रण गर्न राज्य व्यवस्था तथा सुशासन समितिको निर्देशन ★   मेहनत र सङ्घर्षले दिलाएको कार्कीको सफलता ★   अध्यक्ष प्रचण्डद्वारा ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान ★   सहुलियत दरमा हवाई टिकट बिक्री गर्न वायुसेवा कम्पनीहरुलाई प्रधानमन्त्रीको आग्रह ★   नेप्से परिसूचक २२ अङ्कले घट्दा कारोबार रकम चार अर्बमा खुम्चियो ★   साझा सङ्कल्प र नीतिगत प्रतिबद्धता सार्वजनिक ★   सहुलियत दरमा हवाई टिकट बिक्री गर्न प्रधानमन्त्रीको अनुरोध

समाचार

अविलम्ब मुआब्जा वितरण गर्न माग

दमौली, साउन २९ गते । भानुभक्त प्राणी उद्यानका जग्गाधनीले मुआब्जाको माग गरेका छन् । भानुभक्त प्राणी उद्यान जग्गाधनी समन्वय समितिले अविलम्ब मुआब्जा वितरण गर्नुपर्ने माग गर्दै उनीहरुले सोमबार जिल्ला प्रशासन कार्यालय तनहुँमा धर्ना समेत दिएका ...

विदेशी रोजगारी छाडेर स्वदेमै कृषिकर्ममा रमाएका सन्तोष जिसी

स्वर्गद्वारी, साउन २९ गते । पाँच वर्षअघि विदेशबाट फर्केर कृषिमा लागेका प्युठान नगरपालिका–८ तल्लो गेजवाङका सन्तोष जिसीलाई आफ्नो गाउँ रमाइलो लाग्छ । उहाँले गाउँमा कृषिकर्म गरेर मनग्य आम्दानी समेत लिइरहनुभएको छ जिल्लामा किसान कृषिकर्ममा टिकेको ...

व्यावसायिक बाख्रापालनतर्फ किसानको आकर्षण

व्यावसायिक रुपमा बाख्रापालन गरिएको तस्वीर मध्यविन्दु (नवलपरासी), साउन २९ गते । बर्दघाट सुस्तापूर्वका किसान व्यावसायिक बाख्रापालनतर्फ आकर्षित हुन थालेका छन् । कम समयमा बढी आम्दानी हुने भएपछि यहाँका किसान बाख्रापालनतर्फ आकर्षित भएका हुन् । गत ...

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् छलफल हुने आजका कार्यसूची

फाइल तस्वीरः प्रतिनिधिसभाको बैठक । काठमाडौँ, साउन २९ गते । सङ्घीय संसद्अन्तर्गत रहेको प्रतिनिधिसभाको बैठक एक सातापछि आज बस्दै छ । बैठक नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा दिउँसो १ बजेका तय गरिएको हो । आज मङ्गलबार ...

टिआरसी विधेयकलगायत अन्य विधेयकमा छलफल गर्न रास्वपा संसदीय दलको बैठक बस्दै

फाइल तस्वीर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक । काठमाडौँ, साउन २९ गते । प्रतिनिधिसभाको चौंथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक बस्दै छ । रास्वपाको बैठक आज मङ्गलबार बिहान साढे ...

आजको मौसमः मनसुनी वायुको प्रभाव, देशभरको मौसम साधारणतया बदली हुने

फाइल तस्वीर काठमाडौँ, साउन २९ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेकोले मनसुन सक्रिय भइरहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकोले मुलुकभरको मौसम साधारणतया बदली रहेको छ । कोशी, मधेश, ...

भूमिगत सिँचाईमार्फत् थप बाह्र सय हेक्टर जमिनमा सिँचाइ सुविधा

भद्रपुर, साउन २९ गते । झापा भूमिगत जलसिँचाइ आयोजनाबाट जिल्लामा भूमिगत सिँचाईमार्फत सिञ्चित हुने क्षेत्रमा वृद्धि भएको छ । जिल्लामा सञ्चालित विभिन्न आयोजना मार्फत २०८०/८१ मा एक हजार दुई सय हेक्टर जमिनमा सिँचाई सुविधा थप ...

पोखरेबगरको ऐतिहासिक राममन्दिर पुनःनिर्माण

पुनःनिर्माण गरिएको ऐतिहासिक राममन्दिर । म्याग्दी, साउन २९ गते । म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–६ पोखरेबगरस्थित राममन्दिर पुनःनिर्माण भएको छ । करिब एक सय वर्षअघि निर्माण भएको मन्दिर र धर्मशाला जीर्ण बनेको थियो । साथै बेनी–जोमसोम–कोरला सडक ...

कृषि क्षेत्रको उचित प्रयोग गरे युवालाई नेपालमै राख्न सकिन्छः नेता डा कोइराला

काठमाडौँ, साउन २८ गते । नेपाली काङ्ग्रेसका नेता डा.शेखर कोइरालाले कृषि क्षेत्रको उचित प्रयोग गरे युवालाई नेपालमै राख्न सकिने बताउनुभएको छ । आज यहाँ तिलगङ्गामा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युथ फर नेशन नेपालद्वारा आयोजित ‘रोल ...

जसपा नेपालले सङ्गठन विस्तारको चार महिने अभियान सञ्चालन गर्दै

काठमाडौँ, साउन २८ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालले सङ्गठन विस्तारको चार महिने अभियान सञ्चालन गर्ने भएको छ । पाँच लाख नयाँ सङ्गठित क्रियाशील सदस्य थप्ने लक्ष्यसहित आगामी भदौ पहिलो सातादेखि मङ्सिर मसान्तसम्म आधारभूत ...