१३ असोज २०८१, आइतबार
भर्खरै
★   अध्यक्ष प्रचण्डद्वारा ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान ★   सहुलियत दरमा हवाई टिकट बिक्री गर्न वायुसेवा कम्पनीहरुलाई प्रधानमन्त्रीको आग्रह ★   नेप्से परिसूचक २२ अङ्कले घट्दा कारोबार रकम चार अर्बमा खुम्चियो ★   साझा सङ्कल्प र नीतिगत प्रतिबद्धता सार्वजनिक ★   सहुलियत दरमा हवाई टिकट बिक्री गर्न प्रधानमन्त्रीको अनुरोध ★   बेपत्ताको खोजी तीव्र बनाई घाइतेको निःशुल्क उपचार गर्न सरकारसँग काङ्ग्रेसको माग ★   नेपालले ओमानसँग खेल्दै ★   पहिरोमा पुरिएरका चार जना अझै बेपत्ता ★   अमेरिकामा आँधीका कारण ६३ जनाको मृत्यु, आँधी प्रभावित क्षेत्रमा बिजुली कटौती ★   निरन्तरको वर्षाले बुद्धसिं मार्ग तीन दिनदेखि अवरुद्ध ★   झ्याप्लेखोलाबाट निकालियो ३५ शव, उद्धार कार्य जारी ★   प्राकृतिक जोखिममा परेका एक सय ६१ जनाको सकुशल उद्धार ★   विश्व मुटु दिवसः नियमित व्यायाम र खानपानबाट मुटुरोगको जोखिम कम हुने ★   सरकारले सबै सामर्थ्यका साथ परिस्थितिको सामना गर्छः अर्थमन्त्री पौडेल ★   अविरल वर्षाले ललितपुरको दक्षिणी भेग सडक, विद्युत् र सञ्चार सम्पर्क विहीन ★   अविरल बर्षापछि आएको बाढीका कारण १६ वटा जलविद्युत् आयोजनामा क्षति ★   मन्त्री यादवद्वारा वर्षाका कारण क्षतिग्रस्त खानेपानी प्रणाली पुनःस्थापना गर्न निर्देशन ★   हेटौँडा–काठमाडौँ जोड्ने सबै सडक अवरुद्ध ★   श्रीलङ्का टापुमा फसेका २५ जनाको हेलिकप्टर मार्फत उद्धार ★   पर्यटकलाई निःशुल्क ‘पनौती हेरिटेज पासपोर्ट’

समाचार

आजको मौसमः मनसुनी वायुको प्रभाव, देशभरको मौसम साधारणतया बदली हुने

फाइल तस्वीर काठमाडौँ, साउन २९ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेकोले मनसुन सक्रिय भइरहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकोले मुलुकभरको मौसम साधारणतया बदली रहेको छ । कोशी, मधेश, ...

भूमिगत सिँचाईमार्फत् थप बाह्र सय हेक्टर जमिनमा सिँचाइ सुविधा

भद्रपुर, साउन २९ गते । झापा भूमिगत जलसिँचाइ आयोजनाबाट जिल्लामा भूमिगत सिँचाईमार्फत सिञ्चित हुने क्षेत्रमा वृद्धि भएको छ । जिल्लामा सञ्चालित विभिन्न आयोजना मार्फत २०८०/८१ मा एक हजार दुई सय हेक्टर जमिनमा सिँचाई सुविधा थप ...

पोखरेबगरको ऐतिहासिक राममन्दिर पुनःनिर्माण

पुनःनिर्माण गरिएको ऐतिहासिक राममन्दिर । म्याग्दी, साउन २९ गते । म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–६ पोखरेबगरस्थित राममन्दिर पुनःनिर्माण भएको छ । करिब एक सय वर्षअघि निर्माण भएको मन्दिर र धर्मशाला जीर्ण बनेको थियो । साथै बेनी–जोमसोम–कोरला सडक ...

कृषि क्षेत्रको उचित प्रयोग गरे युवालाई नेपालमै राख्न सकिन्छः नेता डा कोइराला

काठमाडौँ, साउन २८ गते । नेपाली काङ्ग्रेसका नेता डा.शेखर कोइरालाले कृषि क्षेत्रको उचित प्रयोग गरे युवालाई नेपालमै राख्न सकिने बताउनुभएको छ । आज यहाँ तिलगङ्गामा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युथ फर नेशन नेपालद्वारा आयोजित ‘रोल ...

जसपा नेपालले सङ्गठन विस्तारको चार महिने अभियान सञ्चालन गर्दै

काठमाडौँ, साउन २८ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालले सङ्गठन विस्तारको चार महिने अभियान सञ्चालन गर्ने भएको छ । पाँच लाख नयाँ सङ्गठित क्रियाशील सदस्य थप्ने लक्ष्यसहित आगामी भदौ पहिलो सातादेखि मङ्सिर मसान्तसम्म आधारभूत ...

भारतीय सचिव मिस्री उच्चस्तरीय भ्रमण सम्पन्न गरी स्वेदश फिर्ता

काठमाडौँ, साउन २८ गते । भारतको विदेश मामिला मन्त्रालयका सचिव विक्रम मिस्री नेपालको दुई दिने औपचारिक भ्रमण सम्पन्न गरी आज काठमाडौँबाट प्रस्थान गर्नुभएको छ । परराष्ट्र सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा आइतबार यहाँ आउनुभएका उहाँलाई ...

रक्षामन्त्रीद्वारा जङ्गी अड्डाको निरीक्षण

काठमाडौँ, साउन २८ गते । रक्षामन्त्री मानवीर राईले राष्ट्र सेवाप्रति अविचलित समर्पणका क्रममा नेपाली सेनाले देखाएको दृढता सधैँ प्रशंसनीय रहेको बताउनुभएको छ । आज सैनिक मुख्यालय जङ्गी अड्डाको निरीक्षणका क्रममा उहाँले संविधानप्रदत्त जिम्मेवारी एवं अन्य ...

‘पत्रकारिताले आशा जगाउने गरी रचनात्मक र सृजनात्मक भूमिका खेल्न सक्नुपर्छ’

काठमाडौँ, साउन २८ गते । प्रेस काउन्सिल नेपालले नेपाली पत्रकारिता क्षेत्रको प्रवर्द्धन र प्रभावकारिता वृद्धिका लागि खेल्नुपर्ने भूमिकाबारे विज्ञ तथा लेखकहरूसँग सुझाव लिएको छ । आज यहाँ भएको अन्तरक्रियामा वक्ताहरूले रचनात्मक पत्रकारिताको विकास तथा विस्तारका ...

मापदण्डविपरीत सञ्चालित फार्मेसीमा तालाबन्दी

सिमकोट, साउन २८ गते । सिमकोटमा मापदण्डविपरीत सञ्चालन भएको फार्मेसीमा ताला लगाइएको छ । सदरमुकाममा आज भएको अनुगमनका क्रममा क्रिसव एण्ड क्रिसाङ फार्मेसी मापदण्डविपरीत सञ्चालन भएको पाइएपछि ताला लगाइएको सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नरबहादुर ...

उपनिर्वाचनको तयारीबारे प्रधानमन्त्रीसँग निर्वाचन आयोगका पदाधिकारीको छलफल

काठमाडौँ, साउन २८ गते । प्रधानमन्त्री केपी शर्मा ओली र निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरुबीच स्थानीय तहमा रिक्त पदमा उपनिर्वाचनको तयारीबारे आज छलफल भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा ...