१३ असोज २०८१, आइतबार
भर्खरै
★   मेहनत र सङ्घर्षले दिलाएको कार्कीको सफलता ★   अध्यक्ष प्रचण्डद्वारा ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान ★   सहुलियत दरमा हवाई टिकट बिक्री गर्न वायुसेवा कम्पनीहरुलाई प्रधानमन्त्रीको आग्रह ★   नेप्से परिसूचक २२ अङ्कले घट्दा कारोबार रकम चार अर्बमा खुम्चियो ★   साझा सङ्कल्प र नीतिगत प्रतिबद्धता सार्वजनिक ★   सहुलियत दरमा हवाई टिकट बिक्री गर्न प्रधानमन्त्रीको अनुरोध ★   बेपत्ताको खोजी तीव्र बनाई घाइतेको निःशुल्क उपचार गर्न सरकारसँग काङ्ग्रेसको माग ★   नेपालले ओमानसँग खेल्दै ★   पहिरोमा पुरिएरका चार जना अझै बेपत्ता ★   अमेरिकामा आँधीका कारण ६३ जनाको मृत्यु, आँधी प्रभावित क्षेत्रमा बिजुली कटौती ★   निरन्तरको वर्षाले बुद्धसिं मार्ग तीन दिनदेखि अवरुद्ध ★   झ्याप्लेखोलाबाट निकालियो ३५ शव, उद्धार कार्य जारी ★   प्राकृतिक जोखिममा परेका एक सय ६१ जनाको सकुशल उद्धार ★   विश्व मुटु दिवसः नियमित व्यायाम र खानपानबाट मुटुरोगको जोखिम कम हुने ★   सरकारले सबै सामर्थ्यका साथ परिस्थितिको सामना गर्छः अर्थमन्त्री पौडेल ★   अविरल वर्षाले ललितपुरको दक्षिणी भेग सडक, विद्युत् र सञ्चार सम्पर्क विहीन ★   अविरल बर्षापछि आएको बाढीका कारण १६ वटा जलविद्युत् आयोजनामा क्षति ★   मन्त्री यादवद्वारा वर्षाका कारण क्षतिग्रस्त खानेपानी प्रणाली पुनःस्थापना गर्न निर्देशन ★   हेटौँडा–काठमाडौँ जोड्ने सबै सडक अवरुद्ध ★   श्रीलङ्का टापुमा फसेका २५ जनाको हेलिकप्टर मार्फत उद्धार

समाचार

सुनको मूल्यमा नयाँ रेकर्ड, डेढ लाख नाघ्यो सुन प्रतितोला

फाइल तस्वीर ।काठमाडौँ, साउन २९ गते । नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाए अनुसार आज मङ्गलबार नेपाली बजारमा सुनको मुल्य उच्च भएको हो । ...

यातायात कार्यालय मलङ्गवाद्वारा छ करोडभन्दा बढी राजस्व सङ्कलन

फाइल तस्वीर बरहथवा (सर्लाही), साउन २९ गते । यातायात व्यवस्था कार्यालय मलङ्गवाले गत आर्थिक वर्ष २०८०/८१ मा छ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । गत आवमा यस कार्यालयले छ करोड ३६ लाख ५८ ...

संसदीय सुनुवाई समितिको बैठक बस्दै

फाइल तस्वीरकाठमाडौँ, साउन २९ गते । सरकारले १८ देशका लागि सिफारिस गरेका राजदूतहरुको सुनुवाई प्रक्रिया आजदेखि सुरु हुनेभएको छ । संसदीय सुनुवाई विशेष समितिले आज मङ्गलबारदेखि प्रस्तावित राजदूतहरुको सुनुवाई प्रक्रिया प्रारम्भ गर्न लागेको हो । ...

दाउन्नेमा सडक भासिएर यातायात सञ्चालनमा रोक

त्रिवेणी, साउन २९ गते । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा भासिएको सडक मर्मतका लागि यातायात सञ्चालनमा रोक लगाइएको छ । नवलपुरको दाउन्नेमा गए राति सडक भासिँदा एकतर्फी रूपमा यातायात सञ्चालन गरिएको थियो । भासिएको स्थानमा ...

मोरङको बेलबारीमा हात्ती मृत फेला

बेलबारी, साउन २९ गते । मोरङको बेलबारी–३ करमडाँडास्थित अन्दाजी तीनदेखि चार वर्षको हात्ती मृतावस्थामा भेटिएको छ । स्थानीयवासी अनिता थापा र रेखा थापाको निजी वनमा हात्तीको छावा आज विहान मृत फेलापरेको बेलबारी नगरपालिका–३ का वडाध्यक्ष ...

२५ मेगावाटको सेती जलविद्युत् आयोजना सम्पन्न, परीक्षण उत्पादन सुरु हुँदै

कास्की, साउन २९ गते । पच्चीस मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । कास्कीको माछापुच्छ«े गाउँपालिका–२ सार्दिखोलामा आयोजनाको निर्माण सकिएर परीक्षण सुरु भएको हो ।आयोजनाको सिभिल, हाइड्रोमेकानिकल तथा ट्रान्समिसन लाइन निर्माणको ...

अविलम्ब मुआब्जा वितरण गर्न माग

दमौली, साउन २९ गते । भानुभक्त प्राणी उद्यानका जग्गाधनीले मुआब्जाको माग गरेका छन् । भानुभक्त प्राणी उद्यान जग्गाधनी समन्वय समितिले अविलम्ब मुआब्जा वितरण गर्नुपर्ने माग गर्दै उनीहरुले सोमबार जिल्ला प्रशासन कार्यालय तनहुँमा धर्ना समेत दिएका ...

विदेशी रोजगारी छाडेर स्वदेमै कृषिकर्ममा रमाएका सन्तोष जिसी

स्वर्गद्वारी, साउन २९ गते । पाँच वर्षअघि विदेशबाट फर्केर कृषिमा लागेका प्युठान नगरपालिका–८ तल्लो गेजवाङका सन्तोष जिसीलाई आफ्नो गाउँ रमाइलो लाग्छ । उहाँले गाउँमा कृषिकर्म गरेर मनग्य आम्दानी समेत लिइरहनुभएको छ जिल्लामा किसान कृषिकर्ममा टिकेको ...

व्यावसायिक बाख्रापालनतर्फ किसानको आकर्षण

व्यावसायिक रुपमा बाख्रापालन गरिएको तस्वीर मध्यविन्दु (नवलपरासी), साउन २९ गते । बर्दघाट सुस्तापूर्वका किसान व्यावसायिक बाख्रापालनतर्फ आकर्षित हुन थालेका छन् । कम समयमा बढी आम्दानी हुने भएपछि यहाँका किसान बाख्रापालनतर्फ आकर्षित भएका हुन् । गत ...

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् छलफल हुने आजका कार्यसूची

फाइल तस्वीरः प्रतिनिधिसभाको बैठक । काठमाडौँ, साउन २९ गते । सङ्घीय संसद्अन्तर्गत रहेको प्रतिनिधिसभाको बैठक एक सातापछि आज बस्दै छ । बैठक नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा दिउँसो १ बजेका तय गरिएको हो । आज मङ्गलबार ...