०६ भदौ २०८१, बिहिबार
प्रतिकात्मक तस्वीर काठमाडौँ, भदौ ६ गते । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव शून्य एक अङ्कले उकालो लागेर दुई ...
०६ भदौ २०८१, बिहिबार
काठमाडौँ, भदौ ६ गते । नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिक परिवर्तनमा एक भएका राजनीतिक दल अब मुलुक र जनताको समृद्धिका लागि राष्ट्रिय एकता अपरिहार्य रहेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको ...
०६ भदौ २०८१, बिहिबार
बलेवा, भदौ ६ गते । वि.सं १७८० मा स्थापना भएको यहाँको बलेवास्थित कालभैरव मन्दिरको विसं २००० को दशकमा छानो फेरियो । डाँडाको टुप्पोमा बनेको सानो मन्दिर पौराणिक कलाकौशलले भरिपूर्ण छ । बलेवा कालभैरव मन्दिर पुग्ने ...
०६ भदौ २०८१, बिहिबार
काठमाडौँ, भदौ ६ गते । राष्ट्रियसभाका सांसद वामदेव गौतमले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकले पीडितलाई न्याय प्राप्तिमा प्रशस्तै बाटो राखेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) ...
०६ भदौ २०८१, बिहिबार
काठमाडौँ, भदौ ६ गते । राष्ट्रियसभामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मुख्य सचेतक भगवती न्यौपानेले शान्तिप्रक्रियाका बाँकी कार्यभार पूरा गर्न सम्पूर्ण राजनीतिक दल एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ । ...
०६ भदौ २०८१, बिहिबार
काठमाडौँ, भदौ ६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणको ‘डेडिकेटेड’ र ‘ट्रङ्क लाइन’को बक्यौता एक रुपैयाँ नछाडेर उठाउने स्पष्ट गर्नुभएको छ । ...
०६ भदौ २०८१, बिहिबार
काठमाडौँ, भदौ ६ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले राष्ट्रिय एकतालाई सुदृढ गर्दै राजनीतिक उपलब्धिको रक्षामा सिङ्गो मुलुकको ध्यान जानुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको ...
०६ भदौ २०८१, बिहिबार
काठमाडाँै, भदौ ६ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले वर्षाका कारण अवरुद्ध भएका राजमार्ग दुई घण्टाभित्र सञ्चालन गराउने गरी आवश्यक जनशक्ति परिचालन गरिने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक र शून्य समयमा ...
०६ भदौ २०८१, बिहिबार
काठमाडौँ, साउन ६ गते । वातावरण प्रदूषण हटाएर स्वच्छ हावा कायम राख्न युवाको भूमिका महत्वपूर्ण रहेको सरोकार भएकाहरुले बताउनुभएको छ । आज स्वच्छ हावा नेटवर्क नेपालले यहाँ आयोजना गरेको कार्यक्रममा सहभागी वक्ताले वातावरणलाई स्वच्छ राखी ...
०६ भदौ २०८१, बिहिबार
काठमाडौँ, भदौ ६ गते । राष्ट्रियसभाले नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ स्वीकृत गरेको छ । सभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उक्त विधेयकमाथि विचार गरियोस् भनी राख्नुभएको प्रस्ताव ...