२६ जेठ २०८३, मङ्गलबार
भर्खरै
★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल ★   देशमा सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीतिक संस्कृतिको विकास गर्दै नागरिकको अपेक्षा पूरा गर्न प्रतिबद्ध छौंः महामन्त्री बुर्लाकोटी ★   उपराष्ट्रपति यादव र इजिप्टका राजदूत अल्दिवानीबीच शिष्टाचार भेट ★   पार्टी कार्यकर्तालाई एकताबद्ध भएर जनतामाझ जान एमाले अध्यक्ष ओलीको आग्रह

राष्ट्रिय

कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १० करोड नाघ्यो

विश्वभरी कोरोना भाइरस सङ्क्रमितको कुल सङ्ख्या १० करोड नाघेको छ । कोभिड –१९ बाट संयुक्त राज्य अमेरिका अति प्रभावित देशको सूचिमा परेको छ । ...

खुसी कपुर सन् २०२२ मा बलिउड फिल्म क्षेत्रमा देखिने

खुसी कपुर सन् २०२२ मा बलिउड फिल्म क्षेत्रमा देखिनेछिन् । करण जोहरलगायत अन्य निर्माताहरुले खुसीका लागि चलचित्रमा अभिनयका लागि प्रस्ताव पनि गरिरहेका छन् । ...

सिटिजन्स बैंककोे कर्पोरेट पेमा आबद्ध हुनका लागि ग्राहकले बैंकमा सम्पर्क गर्नुपर्ने

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड बीच कर्पोरेट पे प्रणालीको कार्यान्वयनका लागी सम्झौता भएको छ । ...

जमिनको सतहमा सबैभन्दा तीव्र गतिमा कुद्ने कार बिक्रीमा

जमिनको सतहमा सबैभन्दा तीव्र गतिमा कुद्ने कार बिक्रीमा राखिएको छ । ब्लडहाउस सुपरसोनिक नामक कारले जमिनका सबैभन्दा तीव्र गतिमा कुद्ने सवारीको रेकर्ड तोडेको छ । ...

सप्तरीमा लागूऔषधसहित २ जना पक्राउ

लागूऔषधसहित २ जना युवकलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिष्णुपुर गाउँपालिका ४ बस्ने २० वर्षीय राजेश कुमार गुप्ता र १९ वर्षीय सत्यदेव खंग रहेका छन् । ...

सरकारी मापदण्ड उल्लङ्घन गर्दै प्रदेश २ का मन्त्रीले कोरोना खोप लगाए

सरकारी मापदण्डलाई उल्लङ्घन गर्दै प्रदेश –२ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले कोरोना भााइरसको खोप लगाएका छन् । ...

प्रचण्ड–माधव पक्षले संसद् विघटनविरुद्ध माइतीघरमा धर्ना गर्यो

संसद् विघटनविरुद्ध चरणबद्ध आन्दोलनमा होमिएको नेकपा प्रचण्ड–माधव पक्षले आज काठमाडौंको माइतीघरमा धर्ना दिएको छ । ...

तेस्रो चरणको आन्दोलनबारे (जसपा)को बैठक बस्न सकेन

प्रधामन्त्री केपी शर्मा ओलीको सिफासिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि जनता समाजवादी पार्टी नेपाल (जसपा) विरोधमा उत्रिएको हो । ...

पूर्वप्रधानन्यायाधीशहरुविरुद्ध सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा दायर

संसद विघटनको विरोधमा संयुक्त विज्ञप्ति जारी गर्ने चार पूर्वप्रधान्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर भएको छ । ...

मूल्यसूची नराखेका नौ व्यावसायिक फर्म कारवाहीमा

जिल्लामा रहेका नौ व्यावसायिक फर्मलाई कारवाही गरिएको छ । मूल्यसूची नराखेका र दर्ता कागजात नभएका व्यावसायिक फर्मलाई कारवाही गरिएको हो । ...