२६ जेठ २०८३, मङ्गलबार
भर्खरै
★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल ★   देशमा सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीतिक संस्कृतिको विकास गर्दै नागरिकको अपेक्षा पूरा गर्न प्रतिबद्ध छौंः महामन्त्री बुर्लाकोटी ★   उपराष्ट्रपति यादव र इजिप्टका राजदूत अल्दिवानीबीच शिष्टाचार भेट ★   पार्टी कार्यकर्तालाई एकताबद्ध भएर जनतामाझ जान एमाले अध्यक्ष ओलीको आग्रह

राष्ट्रिय

बागमती प्रदेशलाई हराउँदै आर्मी क्लब फाइनलमा प्रवेश

साविक उपविजेता त्रिभुवन आर्मी क्लब चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । ...

प्रधानमन्त्रीसँग सर्वोच्चले माग्यो सात दिनभित्र लिखित जवाफ

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दायर अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ । ...

नेपाल, खनाल र गौतम मिली प्रचण्डलाई उचालेर सरकार ढाले : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो पटकको आफ्नो नेतृत्वको सरकार माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमले ढालेको आरोप लगाएका छन् । ...

प्रचण्ड–नेपाल समूह नक्कली देशभक्त बन्ने खोजेको ओलीको आरोप

प्रधानमन्त्री केपी ओलीले प्रचण्ड–नेपाल समूहलाई ‘पिलोको सङ्ज्ञा दिँदै अहिले पिलो निचोरेपछि नेकपा गतिशील भएको दावी गरेका छन् । ...

ओलीले संविधानको हत्या गरी देशलाई अशान्ति र बर्बादीतिर धकेले : भुसाल

प्रचण्ड–नेपाल समूहका नेता घनश्याम भुसालले ‘निरङ्कुशताको प्रेत’का रुपमा प्रधानमन्त्री केपी शर्मा ओली खडा भएकोे बताएका छन् । ...

जापान सरकारले हस्तान्तरण ग¥यो विपी राजमार्ग

जापान सरकारले निर्माण गरेको विपी राजमार्ग भूकम्पपछिको पुनःनिर्माण सकेर नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । ...

प्रचण्ड माधवहरु सरकार ढाल्न र अस्थिरता मच्चाउन लागेको ओलीको आरोप

प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहलाई ‘पिलोको संज्ञा दिँदै अहिले पिलो निचोरेपछि नेकपा गतिशील भएको दावी गरेका छन् । ...

संसद विघटनको विरोधमा माइतीघरमा प्रचण्ड–माधव समूहकोे धर्ना

काठमाडौं – नेकपा प्रचण्ड–माधव समूहले संसद विघटनको विरोधमा माइतीघर मण्डलामा आज दोस्रो दिन पनि धर्ना दिएको छ । प्रचण्ड–माधव समूहका सांसद, प्रदेशसभा सदस्यलगायतको उपस्थितिमा आज माइतीघर मण्डलामा धर्ना दिएका हुन् । संविधान, संघीयता, गणतन्त्र र ...

ओलीले बिना अधिकार संविधान संशोधन गरे : वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ

नेपाल बार एसोसिएसनका अध्यक्ष समेत रहेका वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग नभएको अधिकार प्रयोग गरेर संविधान संशोधन गरेको बताएका छन् । ...

निर्वाचन आयोगले नेकपाका दुबै पक्षसँग छलफल गर्ने

निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुबै पक्षसँग छलफल गर्ने भएको छ । त्यसका लागि आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पक्षलाई छुट्टाछुट्टै पत्र लेखी छलफलमा सहभागी हुन पत्र पठाएको छ । ...