२६ जेठ २०८३, मङ्गलबार
भर्खरै
★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल ★   देशमा सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीतिक संस्कृतिको विकास गर्दै नागरिकको अपेक्षा पूरा गर्न प्रतिबद्ध छौंः महामन्त्री बुर्लाकोटी ★   उपराष्ट्रपति यादव र इजिप्टका राजदूत अल्दिवानीबीच शिष्टाचार भेट ★   पार्टी कार्यकर्तालाई एकताबद्ध भएर जनतामाझ जान एमाले अध्यक्ष ओलीको आग्रह

राष्ट्रिय

वीर अस्पतालका चिकित्सकहरु आन्दोलित

जोखिम भत्ता नपाएको भन्दै वीर अस्पतालका आवासीय चिकित्सकहरू आन्दोलित भएका छन् । ...

संसद विघटनसम्बन्धी मुद्दामा अदालतमा चारजनाको रिटमाथि अन्तिम सुनुवाइ हुँदै

संसद विघटनसम्बन्धी मुद्दामाथि सर्वोच्च अदालतको संवैधानिक इजलाशमा सुनुवाइ जारी छ । निरन्तर सुनुवाई शुरु भएपछि आज १२ औं दिन सो मुद्दामा सुनुवाई हुँदैछ । ...

काम गर्ने क्रममा घरको तेस्रो तलाबाट लडेर एक जनाको मृत्यु

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका –६ कुण्डोलमा पक्की घरको तेस्रो तलाबाट लडेर एक जनाको ज्यान गएको छ । ...

सेयर बजार परिसूचक नेप्से दोहोरो अङ्कले घट्यो

काठमाडौं – साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक दोहोरो अङ्कले घटेपनि कारोबार रकममा भने किर्तिमान कायम भएको छ । आज नेप्से परिसूचक १६ दशमलव ५५ अङ्कले घटेर २ हजार४ सय २५ दशमलव २९ मा झरे ...

उपभोक्ता मञ्चद्धारा चिनीको मूल्य वृद्धिको विरोधमा प्रधानमन्त्रीको ध्यानाकर्षण

राष्ट्रिय उपभोक्ता मञ्चले चिनीको मूल्य बृद्धिको सम्बन्धमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । मञ्चले प्रधानमन्त्रीलाई मूल्य बृद्धिको अवगत गराउँदै पत्र पठाएको छ । ...

आज देशभर थप २ सय १३ जनामा कोरोना पुष्टि

देशभर आज थप २ सय १३ जना कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७० हजार ५ सय ८८ पुगेको छ । ...

उपत्यकामा थपिए १ सय २३ कोरोना सङ्क्रमित

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ सय २३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ...

संसद विघटनकोविरुद्ध काठमाडौंमा मोटरसाइकल ¥याली

संसद विघटनको विरोधमा नेपाली कांग्रेसले आज काठमाडौंमा मोटरसाइकल ¥याली निकालेको छ । ¥याली नयाँ बानेश्वरबाट सुरु भएको थियो । ...

पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखलाई लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश

अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले ४ जना पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख दमननाथ ढुङ्गानासँग लिखित जवाफ माग गरेको छ । ...

श्री ३ हुन लागेका केपी ओलीलाई धराशायी बनाउँछौं : प्रचण्ड

नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले श्री ३ हुन लागेका केपी शर्मा ओलीलाई लुम्बिनीले नै धराशायी बनाउने बताएका छन् । ...