२६ जेठ २०८३, मङ्गलबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

राष्ट्रिय

नेकपाको कुन पक्ष आधिकारिक हो त : निर्वाचन आयोग

नेकपाको कुनै एउटा समूहलाई आधिकारिता प्रदान नगरेको निर्वाचन आयोगले प्रष्ट पारेको छ । ...

कक्षा ११ र १२ को पाठ्यक्रममा गणित विषय अनिवार्य

कक्षा ११ र १२ को पाठ्यक्रममा गणित विषय अनिवार्य समूहमा परेको छ । तर विद्यार्थीले गणित र सामाजिक शिक्षा तथा जीवनोपयोगी मध्ये एउटा विषय रोज्न पाउने भएका छन् । ...

जसपाले माघ २९ गतेसम्म संसद विघटनको विरोध गर्ने

जनता समाजवादी पार्टी (जसपा)ले संसद पुनर्स्थापनाको माग गर्दै माघ २९ गतेसम्म पुत्ला दहनरमसाल जुलुस लगायतका विरोध कार्यक्रम गर्ने भएको छ । ...

सरकारले घोषणा गरेको निर्वाचनलाई कसैले पनि रोक्न सक्दैनः प्रविधिमन्त्री श्रेष्ठ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले घोषणा गरेको निर्वाचनलाई कसैले पनि रोक्न नसक्ने दाबि गरेका छन् । ...

साझा पसल सेवाले इन्धन बोक्ने ५वटा ट्याङ्कर सञ्चालनमा ल्यायोे

साझा पसल सेवा (सहकारी संस्था) ले इन्धन बोक्ने ५ वटा ट्याङ्कर आजबाट सञ्चालनमा ल्याएको छ । ...

भारतमा कोरोनाका कारण हालसम्म १ लाख ५४ हजार १०जनाको मृत्यु

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बिहीबारसम्म १ करोड ७ लाख २० हजारभन्दा बढी पुगेको छ । ...

सर्लाहीको अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाल पक्राउ

सर्लाहीमा रहेको अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाललाई बुधबार साँझ काठमाडौं त्रिपुरेश्वरस्थित आफ्नै घरबाट प्रहरीले पक्राउ गरेको थियो । ...

ओली नेतृत्वको नेकपा नै आधिकारिक भएको सुवास नेम्वाङको दावी

नेकपाका केपी शर्मा ओली पक्षीय नेता सुवासचन्द्र नेम्वाङले निर्वाचन आयोगले आधिकारिकता टुङ्गो लगाइसकेको बताएका छन् । ...

लागुऔषधसहित २ जना भारतीय पक्राउ

प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित २ जना भारतीय पक्राउ परेका छन् । ...

प्रधानमन्त्रीको हुकुमे शासन हेर्ने कि संविधान हेर्ने इजलासले ? : रामनारायण बिडारी

राष्ट्रियसभाका सदस्यसमेत रहेका वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले संविधानमा प्रतिनिधिसभाको आयु ५ वर्ष भनिएको उल्लेख गर्दै प्रधानमन्त्रीलाई त्यसअघि नै ताजा जनादेश किन चाहियो भन्ने प्रश्न गरेका छन् । ...