२६ जेठ २०८३, मङ्गलबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

राष्ट्रिय

वितरण योग्य मुनाफामा नबिल बैंक पहिलो स्थानमा

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार सबै बैंकलाई पछि पार्दै नविल बैंक पहिलो बनेको छ । वितरण योग्य मूनाफामा धेरै हुनेमा नविल बैंक पहिलो स्थानमा देखिएको हो । ...

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

कैलालीको घोडाघाडी नगरपालिका –१० मा ट्याक्टरको पछाडि मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ । ...

प्रिमियर लिगमा म्यानचेष्टर सिटी विजयी

प्रिमियर लिगमा शीर्ष स्थानको म्यानचेष्टर सिटी विजयी भएको छ । दोस्रो स्थानको म्यानचेष्टर युनाइटेड भने बराबरीमा रोकिएको छ । ...

सरकारले घोषणा गरेको निर्वाचनमा भाग लिएर प्रधानमन्त्री बन्नुस : बादल

नेकपा केपी ओली समूहका नेता रामबहादुर थापा बादलले आफूलाई ’लालगद्दार’ भन्नेहरुलाई प्रश्न गरेका छन् । ...

अनेरास्ववियूका विद्यार्थीहरुद्धारा ओलीको पुतला दहन

प्रधानमन्त्रीको कदमविरुद्ध नेकपा दाहाल–नेपाल समूहले देशभर विरोधसभाहरुको आयोजना गरिरहेको बेला अनेरास्ववियूका विद्यार्थीहरुद्धारा ओलीको पुतला दहन गरेका छन् । ...

देश बर्बाद गर्ने मनसायले ३ जना पूर्वप्रधानमन्त्री लौरो टेकेर हिँडिरहनु भएको छ : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले तीन जना पूर्वप्रधानमन्त्री आफ्नो विरुद्ध देशभर ‘टुकुटुकु लौरो टेकेर’ हिँडिरहेको भन्दै व्यङ्ग्य गरेका छन् । ...

देशभर कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार २७ पुग्यो

नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ९ जना कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोना सङ्क्रमितको कुल संख्या २ लाख ७० हजार ८ सय ५४ पुगेको छ । ...

सम्पदाप्रेमीको आवरण ओढेर राजनीति नगर्नुस : मेयर शाक्य

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कमल पोखरी पुनर्निर्माणका क्रममा राजनीति हावी भएको बताएका छन् । ...

प्राविधिक शिक्षालय महासङ्घको महाधिवेशन शुरु

निजी प्राविधिक शिक्षालय महासंघ नेपालको आठौं महाधिवेशन तथा केन्द्रीय भेला बुटवलमा सुरु भएको छ । ...

सरकारको प्रतिगामी र अलोकतान्त्रिक कदमलाई न्यायालयले सच्चाइदिन्छ : डा. संग्रौला

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले केपी ओली नेतृत्वको सरकारले जनमतको चीरहरण गरेको बताएकी छन् । ...