२७ जेठ २०८३, बुधबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

राष्ट्रिय

सभामुखको निर्णयप्रति राष्ट्रियसभाका अध्यक्षको आपत्ति

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक निकायका पदाधिकारी नियुक्तिका लागि संवैधानिक परिषदले गरेको सिफारिस फिर्ता पठाएकोमा गम्भीर आपत्ति जनाएका छन् । ...

राष्ट्रिय लिग फुटबलमा आर्मी क्लब दोस्रो स्थानमा

महिला राष्ट्रिय लिग फुटबलअन्तर्गत आज भएको खेलमा नेपाल आर्मीको त्रिभुवन आर्मी क्लबले विराटनगर महानगरपालिकालाई ७ –० को गोलले हराएको छ । ...

विश्वव्यापी प्राथमिकताहरु फेरिए पनि समग्र नीतिमा परिर्वतन हुँदैन : राजदूत बेरी

अमेरिकी राजदूत ¥याण्डी बेरीले राष्ट्रपति जो बाइडनको कार्यकालमा अमेरिकाको आधारभूत नेपाल नीतिमा परिर्वतन नहुने बताएका छन् । ...

आधिकारिक पाटी आफूहरु नै रहेको दावीसहित प्रचण्ड–नेपाल पक्ष निर्वाचन आयोग

नेकपाका प्रचण्ड–माधव नेपाल पक्ष फेरि निर्वाचन आयोगमा जान लागेको छ । ...

प्रचण्ड–माधव समूहसम्वद्ध विद्यार्थीद्वारा नयाँ बानेश्वरमा प्रदर्शन

संसद विघटनको विरोधमा आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहसम्वद्ध विद्यार्थीहरुले आज नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन् । ...

पार्टी एकीकरण नहुँदै प्रधानमन्त्री कसरी बहुमतप्राप्त दलको नेता भए ?

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सुनुवाइ गरिरहेको संवैधानिक इजलसमा सोमबारबाट विपक्षीको बहस सुरु भएको छ । ...

नेप्से परिसूचक ३७ दशमलव ७० अङ्कले वृद्वि

आज सेयर कारोबार मापक नेप्से परिसूचक ३७ दशमलव ७० अङ्कले बढेर २ हजार ४ सय माथि पुगेको छ । ...

प्रचण्ड–माधव पक्षले ओलीलाई पार्टीबाट निष्कासित गर्यो

नेकपा प्रचण्ड माधव पक्षले केपी ओलीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट हटाएको छ । ...

सरकारले बढी कर लिएको भन्दै व्यवसायीहरु आन्दोलित

लकडाउनको समयमा कर छुट दिनुको सट्टा उल्टै जरिवाना लिएको भन्दै विभिन्न पेशागत क्षेत्रका व्यवसायीहरु आन्दोलित भएका हुन् । ...

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या १ करोड ७ लाख ५७ हजार नाघ्यो

भारतमा गत २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणको कारण १ सय १८ जनाको मृत्यु भएको छ । ...