१३ असोज २०८१, आइतबार
भर्खरै
★   नेपालले ओमानसँग खेल्दै ★   पहिरोमा पुरिएरका चार जना अझै बेपत्ता ★   अमेरिकामा आँधीका कारण ६३ जनाको मृत्यु, आँधी प्रभावित क्षेत्रमा बिजुली कटौती ★   निरन्तरको वर्षाले बुद्धसिं मार्ग तीन दिनदेखि अवरुद्ध ★   झ्याप्लेखोलाबाट निकालियो ३५ शव, उद्धार कार्य जारी ★   प्राकृतिक जोखिममा परेका एक सय ६१ जनाको सकुशल उद्धार ★   विश्व मुटु दिवसः नियमित व्यायाम र खानपानबाट मुटुरोगको जोखिम कम हुने ★   सरकारले सबै सामर्थ्यका साथ परिस्थितिको सामना गर्छः अर्थमन्त्री पौडेल ★   अविरल वर्षाले ललितपुरको दक्षिणी भेग सडक, विद्युत् र सञ्चार सम्पर्क विहीन ★   अविरल बर्षापछि आएको बाढीका कारण १६ वटा जलविद्युत् आयोजनामा क्षति ★   मन्त्री यादवद्वारा वर्षाका कारण क्षतिग्रस्त खानेपानी प्रणाली पुनःस्थापना गर्न निर्देशन ★   हेटौँडा–काठमाडौँ जोड्ने सबै सडक अवरुद्ध ★   श्रीलङ्का टापुमा फसेका २५ जनाको हेलिकप्टर मार्फत उद्धार ★   पर्यटकलाई निःशुल्क ‘पनौती हेरिटेज पासपोर्ट’ ★   राहत तथा उद्धारमा स्थानीय तहको भूमिका बढाउन आवश्यक ★   पानीको सतह घटेपछि कुलेखानी बाँधको ढोका बन्द ★   सुपथ मूल्य जुत्ता पसलमा उपभोक्ताको आकर्षण ★   आजदेखि सफा र सुकिलो नोट साट्न पाइने ★   किन हुन्छ युवा अवस्थामै मुटुरोग ? ★   राजमार्गका होटलहरुबाट यात्रुले निकै सास्ती खेपिरहेको गुनासो

राष्ट्रिय

विद्युत् महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन विच्छेद

फाइल तस्वीरकैलाली, जेठ ३२ गते । नेपाल विद्युत् प्राधिकरणले सुदूरपश्चिममा लामो समयदेखि विद्युत् महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन विच्छेद गर्न थालेको छ । प्राधिकरणले चालु आर्थिक वर्षमा महसुल बुझाउन अटेर गर्ने ग्राहकको विद्युत् लाइन विच्छेद ...

राष्ट्रिय गौरवको सिक्टा सिँचाइमा ९२ प्रतिशत भौतिक प्रगति

फाइल तस्वीरबाँके, जेठ ३२ गते । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइले चालु आर्थिक वर्षमा ९२ प्रतिशत भौतिक प्रगति गरेको छ । “चालु आवमा सिक्टा सिँचाइ आयोजनालाई पुँजीगततर्फ ८३ करोड ९८ लाख रुपैयाँ विनियोजन ...

एमाले गुल्मीको अध्यक्षमा काउछा निर्वाचित

फाइल तस्वीरगुल्मी, जेठ ३२ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित हुनुभएको छ । अध्यक्षका प्रतिस्पर्धी हीरा एसीलाई पराजित गर्दै काउछा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । उहाँले तीन सय ...

काठमाडौँ उपत्यकामा आज हल्का वर्षा हुने सम्भावना

फाइल तस्वीरकाठमाडौँ, जेठ ३२ गते । काठमाडौँ उपत्यकामा बिहीबारको तुलनामा आज केही शीतल हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । राजधानीमा आज दिउँसो आंशिक बदली हुने छ भने राति हल्का वर्षा हुनेछ । ...

प्रधानमन्त्रीद्वारा हेटौँडा ‘सबस्टेशन’को उद्घाटन हुँदै

फाइल तस्वीरबाग्मती, जेठ ३२ गते । मुलुकको विद्युत् प्रसारण प्रणालीलाई सुदृढ एवं विश्वसनीय बनाउन तथा नेपाल र भारतबीच अबिच्छिन्न रूपमा बिजुली व्यापार गर्ने उद्देश्यले निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा ४०० किलोभोल्ट प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड सम्पन्न भएको छ ...

ढलेढुङ्गा–डाँडाबारी सडक बनेको १८ वर्षपछि स्तरोन्नति

फाइल तस्वीरम्याग्दी, जेठ ३२ गते । बेनी नगरपालिका–६ डाँडाबारीमा सडक निर्माण भएको १८ वर्षपछि कालोपत्र र ढलान भएको छ । वि सं २०६४ मा निर्माण गरिएको महारानीथान–छाप–डाँडाखेत सडक योजनामार्फत बेनी नगरपालिका–६ को ढलेढुङ्गा–डाँडाबारी खण्डमा कालोपत्र ...

पहिरोमा परी एकै परिवारका चारजनाको मृत्य, दुईजना घाइते

फाइल तस्वीरताप्लेजुङ, जेठ ३२ गते । जिल्लाको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा गए राति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । फक्ताङलुङ गाउँपालिका–२ का वडाध्यक्ष भूपेन्द्र चौलागाईँका अनुसार पहिरोमा पुरिएर ...

विश्व बैङ्कको सहयोगमा सडक स्तरोन्नति हुँदै

फाइल तस्वीरतनहुँ, जेठ ३२ गते । विश्व बैङ्कको सहयोगमा शहरी शासकीय तथा पूर्वाधार विकास आयोजनाअन्तर्गत व्यास नगरपालिका–७, ९, १० र ११ जोड्ने पराशर मार्ग स्तरोन्नति सुरु गरिएको छ । व्यास नगरपालिका–११ घाँसीकुवामा बिहीबार आयोजित कार्यक्रममा ...

मध्य तथा पश्चिम तराईमा तातो लहरको सम्भावना

फाइल तस्वीरकाठमाडौँ, जेठ ३२ गते । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन (जेठ ३२ देखि असार २ गतेसम्म) मध्य तथा पश्चिम तराईमा अत्यधिक गर्मीको सम्भावना रहेको जनाउँदै ती भेगका सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह ...

हवाइ उडानका लागि उड्डयन मौसम सेवा महत्वपूर्ण छ : मन्त्री बस्नेत

काठमाडौँ, जेठ ३१ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले हवाइ उडानका लागि उड्डयन मौसम सेवा अति आवश्यक र महत्वपूर्ण रहेको बताउनुभएको छ । जल तथा मौसम विज्ञान विभागले आज यहाँ आयोजना गरेको सुरक्षित ...