११ असोज २०८१, शुक्रबार
भर्खरै
★   आज विश्व पर्यटन दिवस, विविध कार्यक्रमको आयोजना गरी मनाइँदै ★   प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका अध्यक्ष याङबीच भेटवार्ता ★   प्राकृतिक स्वास्थ्य हेरचाहको सोचलाई प्रवर्द्धन गर्न प्रधानमन्त्रीको आग्रह ★   विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छः प्रधानमन्त्री ★   खानेपानीमन्त्री यादव र सचिव बज्राचार्यबीच कार्यसम्पादन करार सम्झौता ★   शुक्रबार र शनिबार हिमाली तथा पहाडी जिल्लामा रात्रिबस नचलाउन विपद् प्राधिकरणको आग्रह ★   नेपाल र चीनबीच शताब्दीयौँदेखिको ऐतिहासिक सम्बन्ध रहँदै आएको छः मन्त्री गुरुङ ★   सप्तकोसीमा खसेको बसमा सवार १७ जनाकै सकुशल उद्धार ★   अर्जुन लामा हत्या प्रकरणः अनुसन्धानको सक्कल फाइल पेस गर्न सर्वोच्चको आदेश ★   काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाद्वारा वार्षिक जर्नलको चौथो संस्करण प्रकाशन ★   दूधकोसीमा बेपत्ता युवक नभेटिएपछि गोताखोर टोली फर्कियो ★   पहिरोले घर पुरिँदा नौ जनाको परिवार विस्थापित ★   माओवादी केन्द्रका अध्यक्षको हुँङ्कार: देशव्यापी रूपमा पार्टीप्रति जनआकर्षण बढ्यो ★   आगामी आइतबार काङग्रेस कार्यसम्पादन समिति बैठक बस्ने ★   ‘स्वास्थ्य क्षेत्र प्रदेश सरकारको पहिलो प्राथमिकतामा’ ★   साझा सङ्कल्प तथा नीतिगत प्रतिबद्धता कार्यान्वयन गर्न सरकारको निर्देशन ★   अछाममा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार ★   बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल बिरामीमैत्री बन्नुपर्छः कार्यवाहक प्रधानमन्त्री सिंह ★   विश्व समुदायले नेपाललाई सघाउनुपर्छ : मन्त्री पौडेल ★   सुरक्षित वस्ती विकासका लागि सुरक्षित भवन निर्माण आवश्यक छः गृहमन्त्री लेखक

राष्ट्रिय

कोरोना भाइरसको सङ्क्रमणबाट २ हजार २ सय ६० जना मुक्त, २४ जनाको सङ्क्रमितको मृत्यु

काठमाडौं– मुलुकभर आज पछिल्लो २४ घण्टामा १ हजार ३ सय ८८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भए स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ७ हजार २ सय ५९ पीसीआर परीक्षण गर्दा १ ...

एकीकृत समाजवादीको तर्फबाट सरकारमा जाने मन्त्रीहरु छान्ने जिम्मा पार्टी अध्यक्षलाई

काठमाडौं – नेकपा एकीकृत समाजवादी प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सामेल हुने भएपछि मन्त्री छान्ने अधिकार अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ । नयाँ दल दर्ता भएपछि आज आइतबार बसेको पार्टीको संसदीय बैठकले अध्यक्ष नेपाललाई उक्त ...

एकीकृत समाजवादीको संसदीय दलको नेतामा अध्यक्ष नेपाल र राष्ट्रियसभाको संसदीय दलको नेतामा भुसाल

फाइल तस्वीरकाठमाडौं – एमाले परित्याग गरी नयाँ पार्टी दर्ता गर्नु भएका नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल संसदीय दलको नेतामा चयन हुनुभएको छ । आइतबार बसेको नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठकले पार्टी अध्यक्ष ...

मध्यपश्चिम विश्वविद्यालय : परीक्षाको माध्यम विद्यार्थीलाई नै रोज्न दिने सहमति

सुर्खेत – अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्नुपर्ने मुख्य मागसहित आन्दोलनरत विद्यार्थी सङ्गठन र मध्यपश्चिम विश्वविद्यालयबीच सहमति भएको छ । दुई पक्षबीच शनिबार साँझ सम्पन्न वार्तामा भौतिक उपस्थिति र वैकल्पिक माध्यममध्ये कुनै एक रोज्न स्वयं विद्यार्थीलाई ...

प्रधानमन्त्री देउवालाई दवाब दिंदै संस्थापन इतर समूहको छलफल जारी

काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसको संस्थापन इतर समूहको छलफल जारी छ । आगामी आसन्न महाधिवेशनमा सभापतिको साझा उम्मेदवार चयन गर्नका लागि आज शनिबार पनि छलफलमा जुटेको हो । नेता प्रकाशमान सिंहको चाक्सीबारीमा पौडेल पक्ष ...

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यससँग जोडिएका मुद्दाको सुनुवाइमा प्रधानन्यायाशीध राणा अलग बस्ने

काठमाडौं – सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यससँग जोडिएका मुद्दाको सुनुवाइबाट अलग बस्ने हुने भएको छ । उक्त मुद्दाको पेशी तोक्ने र अन्तिम सुनुवाइ हुने दिन प्रधानन्यायाधीश राणा अदालतमा नजाने ...

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट २५ जनाको मृत्यु, २ हजार ६५ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं – मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ६५ जना कोरोना भाइरसबाट सङक्रमित नयाँ विरामीहरु भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ८ हजार ७ सय ५२ पीसीआर तथा ४ हजार ...

सवारी चालक अनुमतिपत्र परीक्षा पुनः सञ्चालन हुने, एक सिफ्टमा ५० जना सहभागी हुन पाउने

काठमाडौं – विश्वभर फैलिएको कोभिड–१९ को बढ्दो सङ्क्रमणका कारण लामो समयदेखि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा पुनः सञ्चालन हुने भएको छ । तोकिएका मापदण्ड पूरा गरेर अबको एक सातापछि परीक्षा सञ्चालन हुने यातायात व्यवस्था ...

संस्थापन इतर पक्षका नेताहरुको बैठक क्षेत्रपाटीमा, क्रियाशील सदस्यता सम्बन्धी विवाद कायमै

फाइल तस्वीर काठमाडौं – सत्ताको नेतृत्वको गरेको नेपाली काङ्ग्रेस पार्टी भित्र आगामी १४ औं महाधिवेशनको विषयमा छलफल गर्न संस्थापन इतरका नेताहरुको बैठक क्षेत्रपाटीस्थित चाक्सिबारीमा बसिरहेको छ । काङ्ग्रेसका नेता प्रकाशमान सिंहको निवास चाक्सिबारीमा आज बिहान ...

नेपालमा दैनिक तीन लाख व्यक्तिलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन थालिएको सरकारको दावी

काठमाडौं– नेपालमा दैनिक रुपमामा कोरोना भाइरसविरुद्धको तीन लाख व्यक्तिले लगाउने जनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले नेपालमा दैनिक तीन लाख व्यक्तिले कोरोनाविरुद्धको खोप लगाइरहेको बताउनुभएको हो ।स्वास्थ्य मन्त्री श्रेष्ठले प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य ...