१५ असोज २०७८, शुक्रबार
काठमाडौं – बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ मा साविक विजेता ललितपुर प्याट्रिओट्सले अहिलेसम्मकै उच्च स्कोर बनाएको छ । सन्दुन विराकोडी र अजमतुल्लाह ओमरजाईको अर्धशतक मद्दतमा ललितपुरले विराटनगर वारियर्स विरुद्ध टस हारेर पहिले ब्याटिङ ...
१५ असोज २०७८, शुक्रबार
काठमाडौं – सनराइज बैंकले विभिन्न सङ्घसंस्था तथा कार्यालयमा कार्यरत कर्मचारीलाई हित हुने नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले विभिन्न सङ्घसंस्था तथा कार्यालयमा कार्यरत कर्मचारीले बिनाधितो १५ लाख रुपैयाँसम्म कर्जा पाउन सक्ने ’सनराइज पेरोल लोन’ ...
१५ असोज २०७८, शुक्रबार
काठमाडौं – नेपाली बजारमा तीन दिन पछाडि घटेको सुनको मूल्य आज बढेको छ । हिजो ८८ हजार ७ सय रुपैयाँ प्रतितोलामा किनबेच भएको छापावाल सुनको मूल्य आज ९ सय रुपैयाँले बढेर ८९ हजार ६ सय ...
१५ असोज २०७८, शुक्रबार
सिरहा – म्याद गुज्रेका तथा गुणस्तरहीन सामान बिक्री गरी उपभोक्तालाई ठगी गरेको भन्दै सिरहा र सप्तरीका आधा दर्जन व्यापारीमाथि कारबाही गरिएको छ । चाडपर्व नजिकिएसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीको अगुवाइमा गरिएको बजार ...
१५ असोज २०७८, शुक्रबार
फाइल तस्वीर कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आन्तरिक तथा बाह्य पर्यटकका लागि खुला गरिएको छ । पर्यटकीय गतिविधिका लागि निकुञ्ज खुला गरिएको हो । विश्वव्यापी रूपमा फैलिएको दोस्रो चरणको कोरोना भाइरस सङ्क्रमणको भयावह परिस्थितिलाई मध्यनजर गर्दै ...
१५ असोज २०७८, शुक्रबार
काठमाडौं –न्यादी हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) ...
१५ असोज २०७८, शुक्रबार
स्याङ्जा – ट्याक्टरको ठक्करबाट घाइते एक महिलाको उपचारका क्रममा गए राति मृत्यु भएको छ । स्याङ्जाको आँधीखोला गाउँपालिका–५ बरको बोटको ओरालोमा ग १ त ३१६८ न.ंको ट्र्याक्टरको ठक्करबाट घाइते भएकी सोही ठाउँकी ४५ वर्षीया माया ...
१५ असोज २०७८, शुक्रबार
काठमाडौं – सरकारले संविधान, प्रचलित कानुन र कोभिड–१९ को नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य प्रोटोकलभित्र रही गरिने कुनै पनि क्रियाकलापमा बन्देज लगाउने कुनै आदेश र उद्देश्य नभएको स्पष्ट पारेको छ । गृह मन्त्रालयले विज्ञप्ति जारी ...
१५ असोज २०७८, शुक्रबार
काठमाडौं – अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा नेपाल टेलिकमले देशभरका ज्येष्ठ नागरिकलाई निःशुल्क सिम दिने भएको छ । आज १५ असोजदेखि २५ गतेसम्म ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई टेलिकमले निःशुल्क सिम वितरण गर्न लागेको हो ...
१५ असोज २०७८, शुक्रबार
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिक अनुभव र व्यवहारमा परिपक्व व्यक्तित्व भएको बताउनुभएको छ । एकतीसौँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा आज शुक्रबार सम्पूर्ण ज्येष्ठ नागरिकप्रति शुभकामना व्यक्त गर्दै उहाँले सो कुरा बताउनुभएको हो ...