११ असोज २०८१, शुक्रबार
भर्खरै
★   ‘पर्यटन र शान्ति’ को नारा र नेपालको पर्यटन ★   निर्वाचनमा पराजित पदाधिकारीलाई समेट्न विभागीय संरचनाको जिम्मेवारी दिइने ★   राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छ : मुख्य सल्लाहकार रिमाल ★   विश्व पर्यटन दिवसका अवसरमा विभिन्न संस्था र व्यक्ति सम्मानित ★   आणविक शक्ति सम्पन्न पनडुब्बी डुबेको कुरालाई चीनले ढाकछोप गरेको अमेरिकी दावी ★   पूर्व रक्षामन्त्री इशिबा जापानको प्रधानमन्त्री बन्नुहुने पक्का पक्की ★   नारायणगढ–मुग्लिन सडकखण्ड रातिको समयमा बन्द हुने ★   पार्टीमा सङ्गठनात्मक एकता आवश्यक छः महासचिव पोखरेल ★   उपभोक्ताको अधिकार सुनिश्चित गर्न आयोगको आग्रह ★   चाडपर्व सुरक्षा कार्ययोजनाः काठमाडौँमा तीन हजार सात सय प्रहरी खटिने ★   आफ्नै ठाउँमा कृषि उद्यम,व्यवसायमा लाग्ने युवाको संख्या बढ्दो ★   सर्वोच्च अदालतमा दुई न्यायाधीश सिफारिस ★   उत्पादन, उत्पादकत्व र उद्यमशीलता वृद्धि सरकारको प्राथमिकताः मन्त्री भण्डारी ★   अर्थतन्त्रलाई सुधार्न पर्यटन क्षेत्रको योगदान महत्वपूर्णः कार्यवाहक प्रधानमन्त्री ★   नौबिसे–नागढुङ्गा सडक खण्ड अवरुद्ध ★   स्वामित्व विवादले गौशालाको अस्तित्व सङ्कटमा ★   सन्तान विदेशमा, बाबुआमा वृद्धाश्रममा ★   दसैँ आइसक्यो, रित्तो गोजी, रित्तै छ भकारी, परान खाइसक्यो… ★   मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छ : परराष्ट्रमन्त्री ★   देश विकासलाई गति दिन संविधान संशोधन आवश्यक’

राष्ट्रिय

देशभर आंशिकदेखि सामान्य बदली, केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं – आज देशभर आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुलुकका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् । अहिले बिहान देशभर ...

सरकारलाई ओलीको कटाक्ष : टुनामुना गरेर मेलम्चीको पानी आउँदैन

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढीका कारण अवरुद्ध भएको मेलम्चीको पानी वर्तमान सरकारले ल्याउनै नसक्ने दावी गर्नुभएको छ । विधान महाधिवेशनमा आफूले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष ...

अर्थमन्त्रीद्वारा ऋण प्रवाहमा कायम ब्याजदर घटाउन आग्रह

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले ऋण प्रवाहमा हाल कायम ब्याजदर घटाउन लघुवित्त संस्थाहरूलाई आग्रह गर्नुभएको छ । १५ प्रतिशतसम्म ब्याजदरमा कर्जा प्रवाह गरेपछि अर्थमन्त्री शर्माले तत्काल ब्याजदर घटाउन आग्रह गर्नुभएको हो । आज माइक्रो फाइनान्स ...

राष्ट्रपतिसमक्ष महिला आयोगको प्रतिवेदन पेश

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय महिला आयोगले आज आयोगको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपतिको कार्यालय, शीतल निवासमा आयोजित एक समारोहमा आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले नेपालको संविधानको धारा २९४ ...

ईपीएलमा चौथो जित हात पारेको चितवन क्वालिफायरमा

एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा चितवन टाइगर्सले शानदार प्रदर्शनलाई निरन्तरता दिँदै चौथो जित हात पारेको छ । आइतबार चितवनले बलियो प्रतिस्पर्धी ललितपुर प्याट्रियट्सलाई ५ विकेटले पराजित ग¥यो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा १ सय ९ ...

एमालेमा डा. विजय सुब्बाको नेतृत्वमा निर्वाचन आयोग गठन

काठमाडौं – नेकपा एमालेले आगामी राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न डा.विजय सुब्बाको संयोजकत्वमा १५ सदस्यीय निर्वाचन आयोग गठन गरेको छ । तीन दिनदेखि जारी पार्टीको प्रथम विधान महाधिवेशनले सुब्बाको नेतृत्वको निर्वाचन आयोग गठन गरेको हो । ...

सामुदायिक विद्यालय कर्मचारीको उमेर हद ६० वर्ष

फाइल तस्वीर काठमाडौं – शिक्षा तथा मानव स्रोत केन्द्रले विद्यालय कर्मचारीको उमेर हद तोकेको छ । शिक्षा तथा मानव स्रोत केन्द्रले सूचना जारी गर्दै सामुदायिक विद्यालयका कर्मचारीको उमेर हद ६० वर्ष कायम गरेको जानकारी दिएको ...

एघार जना प्रमुख जिल्ला अधिकारीहरुको सरुवा (सूचीसहित)

काठमाडौं– सरकारले ११ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको जिल्ला डडेल्धुरासहित सरकारले ११ जिल्लाका सीडीओहरुको सरुवा गरेको गृहमन्त्रालयले जनाएको छ । गृहका अनुसार हाल मन्त्रालयमा कार्यरत २ सहसचिव र ...

पुष्पलाल र मदन भण्डारीले अघि सारेका सिद्धान्तको वरिपरि हामी छैनौं ? : ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू बाँचेकै कारण एकथरीलाई चिन्ता बढेको बताउनुभएको छ । उहाँले मिर्गौला प्रत्यारोपण गरेको मान्छे खुसुक्क केही भइहाल्छ कि भन्ने सोचमा रहेकाहरु आफू बाँचिरहेका कारण चिन्तित भएको बताउनुभएको ...

हामी व्यक्तिपूजक होइनौँ : ओली

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनलाई सम्बोधन गर्दै एमालेमाथि चौतर्फी आक्रमण भएको भन्दै विरोधीले छाती पिट्न थालेको र त्यो आफूविरुद्धको हमलाको रुप भएको टिप्पणी गर्नुभएको हो । उहाँले एमालेको तात्कालिक कार्यभार ...