११ असोज २०८१, शुक्रबार
भर्खरै
★   आजदेखि काठमाडौँमा चाडपर्व लक्षित दुर्घटना न्यूनीकरण विशेष अभियान सुरु ★   ‘पर्यटन र शान्ति’ को नारा र नेपालको पर्यटन ★   निर्वाचनमा पराजित पदाधिकारीलाई समेट्न विभागीय संरचनाको जिम्मेवारी दिइने ★   राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छ : मुख्य सल्लाहकार रिमाल ★   विश्व पर्यटन दिवसका अवसरमा विभिन्न संस्था र व्यक्ति सम्मानित ★   आणविक शक्ति सम्पन्न पनडुब्बी डुबेको कुरालाई चीनले ढाकछोप गरेको अमेरिकी दावी ★   पूर्व रक्षामन्त्री इशिबा जापानको प्रधानमन्त्री बन्नुहुने पक्का पक्की ★   नारायणगढ–मुग्लिन सडकखण्ड रातिको समयमा बन्द हुने ★   पार्टीमा सङ्गठनात्मक एकता आवश्यक छः महासचिव पोखरेल ★   उपभोक्ताको अधिकार सुनिश्चित गर्न आयोगको आग्रह ★   चाडपर्व सुरक्षा कार्ययोजनाः काठमाडौँमा तीन हजार सात सय प्रहरी खटिने ★   आफ्नै ठाउँमा कृषि उद्यम,व्यवसायमा लाग्ने युवाको संख्या बढ्दो ★   सर्वोच्च अदालतमा दुई न्यायाधीश सिफारिस ★   उत्पादन, उत्पादकत्व र उद्यमशीलता वृद्धि सरकारको प्राथमिकताः मन्त्री भण्डारी ★   अर्थतन्त्रलाई सुधार्न पर्यटन क्षेत्रको योगदान महत्वपूर्णः कार्यवाहक प्रधानमन्त्री ★   नौबिसे–नागढुङ्गा सडक खण्ड अवरुद्ध ★   स्वामित्व विवादले गौशालाको अस्तित्व सङ्कटमा ★   सन्तान विदेशमा, बाबुआमा वृद्धाश्रममा ★   दसैँ आइसक्यो, रित्तो गोजी, रित्तै छ भकारी, परान खाइसक्यो… ★   मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छ : परराष्ट्रमन्त्री

राष्ट्रिय

चीनबाट तीनसय थान ग्याँससहितका अक्सिजन आयात

रसुवा – जिल्लाका बासिन्दालाई स्वास्थ्य उपचारमा सहज पार्न चीन सरकारले अक्सिजनलगायत स्वास्थ्य सामग्री प्रदान गरेको छ । चीनको केरूङस्थित जिलुङ कन्टिका अधिकारीले रसुवावासीको सहयोगार्थ सानाखाले (पोर्टेबल) ३०० थान ग्याससहितका अक्सिजन सिलिन्डर प्रदान गरेको हो । ...

बालुवाटार जग्गा प्रकरणः नेपाल र भट्टराई विरुद्ध दायर रिटको सुनुवाई हुँदै

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई बालुवाटारमा रहेको ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा लगेको प्रकरणमा भ्रष्टाचार मुद्दा लगाउनुपर्ने माग गर्दै सर्वोच्चमा दायर गरेको रिटमा आज सुनुवाई हुँदैछ ...

प्रधानन्यायाधीश राणा र सर्वोच्च बारको टोलीबिच भेटवार्ता

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यको नेतृत्वमा बारको टोलीले भेट गरेको छ । अध्यक्ष पूर्णमान शाक्यको नेतृत्वमा बारको टोलीले आकस्मिक समय मागेर प्रधानन्यायाधीश राणालाई भेटेको हो । मन्त्रिपरिषद्मा प्रधानन्यायाधीशले पनि कोटा ...

तीन बुँदे सहमति अक्षरस कार्यान्वयन गर्न विप्लवको माग

काठमाडौं – नेत्र विक्रम चन्द (विप्लव) समूहले सरकारसँग भएको तीन बुँदे सहमति छिट्टै अक्षरस कार्यान्वयन गर्न माग गरेको छ । सहमति भएको लामो समयसम्म पनि सहमति पूर्णरुपमा कार्यान्वयन हुन नसकेको भन्दै महासचिव विप्लवले सरकारको पुनः ...

राष्ट्रियसभामा महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं – राष्ट्रियसभाको आजको बैठकमा प्रमुख प्रतिपक्ष दलको विरोधका बीच महालेखापरीक्षकको ५८ औँ वार्षिक प्रतिवेदन पेश गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभासमक्ष उक्त प्रतिवेदन प्रस्तुत गर्नुभएको ...

नेपाल इन्भेष्टमेन्ट बैंकले १६ प्रतिशत लाभांश दिने

काठमाडौं – नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्ना सेयरधनीहरूलाई अधिकतम १६ प्रतिशत लाभांश दिने भएको छ । आइतबार बसेको बैंकको सञ्चालक समिति बैठकले गत वर्ष २०७७/७८ को मुनाफाबाट ११ दशमलव २४ प्रतिशत बोनस सेयर र ४ दशमलव ...

कब्जियतबाट अछुत रहन के खाने त ?

काठमाडौं – कब्जियतको समस्याबाट पीडित व्यक्तिहरुले हरेक बिहान खानेकुरामा ध्यान दिने गर्नुपर्छ । बिहान पेट सफा भएन भने दिनभर ताजा महसुस गर्न सकिंदैन । पेट सफा नहुँदा छालासम्बन्धी समस्याहरु पनि आउने गर्छन् । तर, आफ्नै ...

लिभरपुल र म्यानचेस्टर सिटीको रोमाञ्चक बराबरी

काठमाडौं – इङ्लिस प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन् । लिभरपुलले साविक विजेता म्यानचेस्टर सिटीसँग २–२ को गोलको बराबरी खेलेको हो । ५९औं मिनेटमा साडियो मानेले गोल गर्दा लिभरपुलले अग्रता लिएको थियो ...

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा राष्ट्रपतिको कार्यालयको पत्र प्रतिवेदन पेश गरिने र व्यवस्थापन कार्यको सम्भावित कार्यसूची यस्तो रहेको छ । ...

आज विश्व बसोबास दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं – विश्व बसोबास दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । सबैका लागि उपयुक्त आवास सुनिश्चित गर्दै दिगो सहरी विकास प्रवर्द्धन गर्ने उद्देश्यले विश्वको ध्यानाकर्षण गर्न यो दिवस मनाउन सुरु गरिएको हो । सन् ...