११ असोज २०८१, शुक्रबार
भर्खरै
★   उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा ★   दुई महिनामा झण्डै सात अर्ब रुपैयाँको स्मार्टफोन आयात ★   काभ्रेभिरमा पहिरो खस्दा बेँसीसहर–चामे सडक अवरुद्ध ★   ‘समृद्धिको महत्वपूर्ण आधार पर्यटन र पूर्वाधार’: मुख्यमन्त्री काकी ★   आजदेखि काठमाडौँमा चाडपर्व लक्षित दुर्घटना न्यूनीकरण विशेष अभियान सुरु ★   ‘पर्यटन र शान्ति’ को नारा र नेपालको पर्यटन ★   निर्वाचनमा पराजित पदाधिकारीलाई समेट्न विभागीय संरचनाको जिम्मेवारी दिइने ★   राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छ : मुख्य सल्लाहकार रिमाल ★   विश्व पर्यटन दिवसका अवसरमा विभिन्न संस्था र व्यक्ति सम्मानित ★   आणविक शक्ति सम्पन्न पनडुब्बी डुबेको कुरालाई चीनले ढाकछोप गरेको अमेरिकी दावी ★   पूर्व रक्षामन्त्री इशिबा जापानको प्रधानमन्त्री बन्नुहुने पक्का पक्की ★   नारायणगढ–मुग्लिन सडकखण्ड रातिको समयमा बन्द हुने ★   पार्टीमा सङ्गठनात्मक एकता आवश्यक छः महासचिव पोखरेल ★   उपभोक्ताको अधिकार सुनिश्चित गर्न आयोगको आग्रह ★   चाडपर्व सुरक्षा कार्ययोजनाः काठमाडौँमा तीन हजार सात सय प्रहरी खटिने ★   आफ्नै ठाउँमा कृषि उद्यम,व्यवसायमा लाग्ने युवाको संख्या बढ्दो ★   सर्वोच्च अदालतमा दुई न्यायाधीश सिफारिस ★   उत्पादन, उत्पादकत्व र उद्यमशीलता वृद्धि सरकारको प्राथमिकताः मन्त्री भण्डारी ★   अर्थतन्त्रलाई सुधार्न पर्यटन क्षेत्रको योगदान महत्वपूर्णः कार्यवाहक प्रधानमन्त्री ★   नौबिसे–नागढुङ्गा सडक खण्ड अवरुद्ध

राष्ट्रिय

भालुको आक्रमणबाट एक ज्येष्ठ नागरिकको मृत्यु

फाइल तस्वीर जुम्ला – भालुको आक्रमणबाट जुम्ला गुठिचौर गाउँपालिका– ३ का ८५ वर्षीय निमा लामाको मृत्यु भएको छ । सो गाउँपालिकामा रहेको प्रहरी चौकी झरज्वालाका प्रहरी निरीक्षक कमल श्रेष्ठका अनुसार लामालाई गुठिचौर गाउँपालिकाको झारज्वाला नजिक ...

गुणस्तरीय स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच हुनुपर्छ : राष्ट्रपति

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच अपरिहार्य रहेको बताउनुभएको छ । आज बीपी कोइराला स्मृति क्यान्सर अस्पताल भरतपुरमा सेवा गर्न आएका चिनियाँ डाक्टरहरुको टोलीलाई बिदाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले ...

नेपाली काङ्ग्रेस गोरखाको जिल्ला सभापतिमा न्यौपाने चयन

गोरखा – नेपाली काङ्ग्रेस गोरखाको जिल्ला सभापतिमा नन्दप्रसाद न्यौपाने चयन हुनुभएको छ । आज जिल्ला समितिका पदाधिकारी र सदस्यको मनोनयनका क्रममा सभापतिमा न्यौपानेको मात्र उम्मेदवारी परेको सहायक निर्वाचन अधिकृत शिव थापाले जानकारी दिनुभयो । न्यौपाने ...

अनेरास्ववियू क्रान्तिकारीको महासचिवमा पुन

काठमाडौं – नेकपा माओवादी केन्द्रको विद्यार्थी सङ्गठन अनेरास्ववियू (क्रान्तिकारी) को महासचिव दीपेश पुनलाई बनाउने सहमति भएको छ । काठमाडौंमा जारी २२ औं राष्ट्रिय सम्मेलनमा महासचिवमा विभिन्न व्यक्तिको नाममा छलफल भए पनि पुनलाई बनाउने सहमति भएको ...

एमालेमा सूर्य चिह्न र मदन भण्डारीको विरासत मात्र छ : प्रचण्ड

काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेमा अहिले विचार र सिद्धान्त केही नभएको टिप्पणी गर्नुभएको छ । आज पार्टीको बुद्धिजीवि सङ्गठनको कार्यक्रममा सम्बोधन गर्दै उहाँले एमालेमा सूर्य चिह्न र ...

तीन अर्ब ६२ करोड रुपैयाँ बराबरको कारोबार हुँदा नेप्सेमा ६ अङ्कको गिरावट

काठमाडौं – साताको दोस्रो दिन आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ६ अङ्कको गिरावट आएको छ । कारोबार सुरु भएदेखि बन्द हुने समयसम्म तल माथि गरेको नेप्से अन्त्यमा घटेर बन्द भएको हो । ६ ...

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पाकेट मार्ने २ सय ७ जना पक्राउ

काठमाडौं – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट सवारी साधन र बजारमा नै पाकेटमारी र चोरी गर्ने कार्यमा संलग्न २ सय ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यकामा सञ्चालित बस तथा माइक्रोबसमा यात्रा गर्ने यात्रुहरु ...

सङ्घीय संसदको कार्यभार र जिम्मेवारी पूरा गर्न हामी एकतावद्ध होऔं : सभामुख सापकोटा

काठमाडौं – सभामुख अग्नीप्रसाद सापकोटाले आफू पदीय जिम्मेवारीलाई पूरा गर्नुपर्छ भन्नेमा सचेत रहेको बताएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पदीय जिम्मेवारी पूरा गर्न नसकेको टिप्पणी गर्दै उहाँले सो कुरा बताउनुभएको हो । सङ्घीय ...

जापान सरकारद्वारा नेपाललाई ६ एम्बुलेन्स हन्तान्तरण

काठमाडौं – जापान सरकारले नेपाललाई ६ एम्बुलेन्स प्रदान गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई नेपालस्थित जापानका राजदूत किकुता युताकाले एम्बुलेन्स हस्तान्तरण गर्नुभएको हो । राज्यमन्त्री श्रेष्ठले जापान सरकारले ...

निधि, कोइराला र सिंहबीच भेटवार्ता हुँदै

काठमाडौं – नेपाली काङ्ग्रेसको १४ औं महाधिवशनमा पार्टी सभापति लड्ने तयारीमा रहनुभएका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशाङ्क कोइराला र नेता प्रकाशमान सिंह फेरि छलफलमा जुट्नुभएको छ । यसअघि नै साझा उम्मेदवार उठाउने विषयमा तीन ...