११ असोज २०८१, शुक्रबार
भर्खरै
★   उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा ★   दुई महिनामा झण्डै सात अर्ब रुपैयाँको स्मार्टफोन आयात ★   काभ्रेभिरमा पहिरो खस्दा बेँसीसहर–चामे सडक अवरुद्ध ★   ‘समृद्धिको महत्वपूर्ण आधार पर्यटन र पूर्वाधार’: मुख्यमन्त्री काकी ★   आजदेखि काठमाडौँमा चाडपर्व लक्षित दुर्घटना न्यूनीकरण विशेष अभियान सुरु ★   ‘पर्यटन र शान्ति’ को नारा र नेपालको पर्यटन ★   निर्वाचनमा पराजित पदाधिकारीलाई समेट्न विभागीय संरचनाको जिम्मेवारी दिइने ★   राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छ : मुख्य सल्लाहकार रिमाल ★   विश्व पर्यटन दिवसका अवसरमा विभिन्न संस्था र व्यक्ति सम्मानित ★   आणविक शक्ति सम्पन्न पनडुब्बी डुबेको कुरालाई चीनले ढाकछोप गरेको अमेरिकी दावी ★   पूर्व रक्षामन्त्री इशिबा जापानको प्रधानमन्त्री बन्नुहुने पक्का पक्की ★   नारायणगढ–मुग्लिन सडकखण्ड रातिको समयमा बन्द हुने ★   पार्टीमा सङ्गठनात्मक एकता आवश्यक छः महासचिव पोखरेल ★   उपभोक्ताको अधिकार सुनिश्चित गर्न आयोगको आग्रह ★   चाडपर्व सुरक्षा कार्ययोजनाः काठमाडौँमा तीन हजार सात सय प्रहरी खटिने ★   आफ्नै ठाउँमा कृषि उद्यम,व्यवसायमा लाग्ने युवाको संख्या बढ्दो ★   सर्वोच्च अदालतमा दुई न्यायाधीश सिफारिस ★   उत्पादन, उत्पादकत्व र उद्यमशीलता वृद्धि सरकारको प्राथमिकताः मन्त्री भण्डारी ★   अर्थतन्त्रलाई सुधार्न पर्यटन क्षेत्रको योगदान महत्वपूर्णः कार्यवाहक प्रधानमन्त्री ★   नौबिसे–नागढुङ्गा सडक खण्ड अवरुद्ध

राष्ट्रिय

मुख्यमन्त्री राउतले आज विश्वासको मत लिँदै

जनकपुरधाम – प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आज विश्वासको मत लिने हुनुभएको छ । मुख्यमन्त्री राउतले अहिले बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यक्रम रहेको छ । सत्तारुढ दल विभाजित ...

विदेशमा ऋण लिन चाहनेलाई नेपाली बैंकले ग्यारेन्टी दिने व्यवस्था

काठमाडौं – विदेशी मुद्रामा आम्दानी गरेका नेपाली फर्म, कम्पनी, सङ्घ, संस्था, निकायलाई विदेशमा कारोबार सञ्चालन गरी नेपालमा थप विदेशी मुद्रा भित्र्याउन सहज भएको छ । नेपाल राष्ट्र बैंकले हिजो एक सूचनामार्फत विदेशमा समेत ऋण लिन ...

एघार लाख भारतीय नोटसहित एक व्यक्ति प्रहरी नियन्त्रणमा

काठमाडौं – भारतीय नोटसहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सूर्योदय नगरपालिका फिक्कलका अनुप अग्रवाललाई ११ लाख भारु (भारतीय रुपैयाँ) सहित नियन्त्रणमा लिइएको हो । ३५ वर्षीय अग्रवाललाई थप अनुसन्धानका लागि प्रहरीले राजस्व अनुसन्धान ...

सरकार परिवर्तन भएसँगै योजना र नीति फेरिँदै जाने परिपाटी नै सबैभन्दा ठूलो समस्या हो : अर्थमन्त्री शर्मा

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले कोभिड–१९ ले समग्र अर्थतन्त्र, सुशासन र मानव जीवनलाई प्रभावित तुल्याएको बताउनुभएको छ । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा मुलुकमा वित्तीय सुशासन र दिगो विकास लक्ष्यका अवस्थाबारे जानकारी ...

आजको मौसम कहाँ कस्तो रहला ?

काठमाडौं – देशभर आजको मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना ...

दुई लाख रुपैयाँ घुस लिएको अभियोगमा सवइञ्जिनियर पक्राउ

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु दुई लाख घुस लिएको अभियोगमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय वसुन्धरा काठमाडौँमा कार्यरत सवइन्जिनियर दीपेन्द्रकुमार केसीलाई पक्राउ गरेको छ । कल्भर्ट निर्माणसम्बन्धी ठेक्का सम्झौताबमोजिम कार्य सम्पन्न ...

मन्त्रालयको भागबण्डा टुङ्गिएपछि मन्त्री छान्न जुट्दै जसपा

काठमाडौं – पाँच दलीय गठबन्धनमा मन्त्रालयको टुङ्गो लागेसँगै मन्त्री छान्न जनता समाजवादी पार्टी नेपाल (जसपा) संसदीय दलको बैठक सिंहदरबारमा बसेको छ । आजको संसदीय दलको बैठकबाट मन्त्रीको नाम चयन गर्ने लगायतका विषयमा छलफल हुने बताइएको ...

स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा सेयरधनीहरूका लागि १३ प्रतिशत लाभांश दिने

काठमाडौं – स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले सेयरधनीहरूका लागि १३ दशमलव ०३ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकको आज बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ३ दशमलव ०६ प्रतिशत नगद लाभांशसहित ...

भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई प्रदान

काठमाडौं – जापान, जर्मनी र इटलीका तीन वैज्ञानिकलाई यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ ।जापानका स्युकुरो मानाबे र जर्मनीका क्लाउस हासेलमनलाई आधा र बाँकी आधा इटलीका गियोर्जियो परिसीलाई आधा गरी भौतिकशास्त्रको नोबेल पुरस्कार ...

क्रान्तिकारी माओवादीका महासचिव वैद्यद्वारा आफ्नो पार्टी राजतन्त्र ब्युँत्याउने पक्षमा नरहेको दावी

काठमाडौं – नेकपा क्रान्तिकारी माओवादीले आफ्नो पार्टी राजतन्त्र ब्युँत्याउने पक्षमा नरहेको दावी गरेको छ । हालसालै योहो टेलिभिजनमा दिएको अन्तर्वार्तामा महासचिव मोहन वैद्य किरणले देशको स्वाधीनताको रक्षाका लागि राजासँग पनि मिलेर अघि बढ्न सकिने धारणा ...