२१ असोज २०७८, बिहिबार
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ । दलहरुबीच मन्त्रालय बाँडफाँडको टुङ्गो लागेपछि देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको हो । तर काङ्ग्रेस र नेकपा (एकीकृत समाजवादी) भित्र मन्त्रालय बाँडफाँडलाई लिएर विवाद ...
२१ असोज २०७८, बिहिबार
सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–१६ लायन्स क्लब चोकमा सवारी दुर्घटनामा परेर गए राति दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इनरुवा–२ का २५ वर्षीय सुशान्त भट्टराई र सङ्खुवासभा चिचिला–२ का २० वर्षीय विभिषण विक ...
२१ असोज २०७८, बिहिबार
काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंगलोरलाई ४ रनले पराजित गरेको छ । अबुधाबीमा भएको खेलमा हैदरावादले दिएको १४२ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको बैंगलोरले २० ...
२१ असोज २०७८, बिहिबार
काठमाडौं – हिमालयन बैंकले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको हिजो बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट शेयरधनीहरुलाई २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव ...
२१ असोज २०७८, बिहिबार
काभ्रे – काभ्रेको नमोबुद्ध नगरपालिकामा छोरी जन्माउने आमालाई प्रोत्साहनस्वरूप नगदसहित सम्मान गरिएको छ । स्वास्थ्य संस्थामार्फत् सुत्केरी भई छोरी जन्माएका आमालाई प्रोत्साहनस्वरूप विभिन्न शीर्षकमा नगदसहित सम्मान गरिएको हो । गत साउन १ देखि यही असोज ...
२१ असोज २०७८, बिहिबार
काठमाडौं – नेपाली काङ्ग्रेसको कीर्तिपुर नगर सभापतिमा कृष्णमान डङ्गोल चयन हुनुभएको छ । डङ्गोल नेतृत्वको कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो । सभापति डङ्गोल नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंह पक्षका हुनुहुन्छ । उपसभापतिमा सुदन बस्नेत ...
२१ असोज २०७८, बिहिबार
काठमाडौं – प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश ...
२१ असोज २०७८, बिहिबार
काठमाडौं – प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा ...
२१ असोज २०७८, बिहिबार
काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश एक, बागमती र गण्डकी प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षा भइरहेको छ । हाल नेपालमा भारतको पश्चिम बङ्गाल ...
२१ असोज २०७८, बिहिबार
काठमाडौं – बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ । प्रदेश सरकारले कात्तिक १ गतेदेखि लागू हुने गरेर २३ प्रतिशत भाडा बढाएको हो ।बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले आज ...