११ असोज २०८१, शुक्रबार
भर्खरै
★   उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा ★   दुई महिनामा झण्डै सात अर्ब रुपैयाँको स्मार्टफोन आयात ★   काभ्रेभिरमा पहिरो खस्दा बेँसीसहर–चामे सडक अवरुद्ध ★   ‘समृद्धिको महत्वपूर्ण आधार पर्यटन र पूर्वाधार’: मुख्यमन्त्री काकी ★   आजदेखि काठमाडौँमा चाडपर्व लक्षित दुर्घटना न्यूनीकरण विशेष अभियान सुरु ★   ‘पर्यटन र शान्ति’ को नारा र नेपालको पर्यटन ★   निर्वाचनमा पराजित पदाधिकारीलाई समेट्न विभागीय संरचनाको जिम्मेवारी दिइने ★   राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छ : मुख्य सल्लाहकार रिमाल ★   विश्व पर्यटन दिवसका अवसरमा विभिन्न संस्था र व्यक्ति सम्मानित ★   आणविक शक्ति सम्पन्न पनडुब्बी डुबेको कुरालाई चीनले ढाकछोप गरेको अमेरिकी दावी ★   पूर्व रक्षामन्त्री इशिबा जापानको प्रधानमन्त्री बन्नुहुने पक्का पक्की ★   नारायणगढ–मुग्लिन सडकखण्ड रातिको समयमा बन्द हुने ★   पार्टीमा सङ्गठनात्मक एकता आवश्यक छः महासचिव पोखरेल ★   उपभोक्ताको अधिकार सुनिश्चित गर्न आयोगको आग्रह ★   चाडपर्व सुरक्षा कार्ययोजनाः काठमाडौँमा तीन हजार सात सय प्रहरी खटिने ★   आफ्नै ठाउँमा कृषि उद्यम,व्यवसायमा लाग्ने युवाको संख्या बढ्दो ★   सर्वोच्च अदालतमा दुई न्यायाधीश सिफारिस ★   उत्पादन, उत्पादकत्व र उद्यमशीलता वृद्धि सरकारको प्राथमिकताः मन्त्री भण्डारी ★   अर्थतन्त्रलाई सुधार्न पर्यटन क्षेत्रको योगदान महत्वपूर्णः कार्यवाहक प्रधानमन्त्री ★   नौबिसे–नागढुङ्गा सडक खण्ड अवरुद्ध

राष्ट्रिय

विद्यार्थी आन्दोलनको रचनात्मक र सिर्जनात्मक पक्षलाई अब हामी बोकेर लैजान्छौं : क्रान्तिकारी अध्यक्ष सिंह

काठमाडौं – नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले विद्यार्थी सङ्गठनहरु अब शैक्षिक मुद्दामा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । आज पत्रकारसँग कुरा गर्दै उहाँले देशको मुख्य समस्या राजनीतिमा भएकाले विद्यार्थी सङ्गठनहरु विगतमा ...

राष्ट्रवादी केन्द्रद्वारा वसन्तपुरमा आयोजित कार्यक्रममा शुभकामना आदान प्रदान सहित एमसीसी विरोधसभा

काठमाडौं – राष्ट्रवादी केन्द्र नेपालले काठमाडौंको वसन्तपुर क्षेत्रमा चाडपर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । आज काठमाडौंको वसन्तपुर क्षेत्रमा एक कार्यक्रमको आयोजना गरी दसैँ, तिहार, छठलगायत पर्वहरूको अवसरमा नेता–कार्यकर्तामाझ शुभकामना आदानप्रदान तथा चियापान ...

उपत्यका बाहिर जाने यात्रुसँग तोकिए भन्दा बढी भाडा लिन खोजेको आरोपमा ९ जना पक्राउ

काठमाडौं – नेपालीहरुको महान् चाड बडादसैँ मनाउनका लागि उपत्यका बाहिर जाने यात्रुसँग तोकिएकोभन्दा बढी भाडा लिन खोजेको आरोपमा ९ जना बिचौलिया पक्राउ परेका छन् । भीडभाडको मौका छोपी यात्रुलाई ठगी गर्ने, बढी भाडा लिने, डबल ...

हाम्रो भागमा मन्त्रालय थोरै भयो भनेर गठबन्धनमा झगडा गरेको छैन : खतिवडा

काठमाडौं – नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडाले सत्ता गठबन्धनको भागबण्डामा आफ्नो पार्टीको भागमा थोरै मन्त्रालय पर्यो भनेर असन्तुष्टि नभएको बताउनुभएको छ । आज स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भागबण्डामा थोरै परेको भनेर ...

नेपालमा ३ दशमलव ९ प्रतिशत मात्र आर्थिक वृद्धिदर हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं — चालु आर्थिक वर्ष २०७८/७९ मा नेपालमा ३ दशमलव ९ प्रतिशत मात्र आर्थिक वृद्धिदर प्राप्त हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । यो वर्ष नेपालले भने ७ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्तीको लक्ष्य राखेको छ ...

काठमाडौंबाट १९ जुवाडे पक्राउ

काठमाडौं – महानगरपालिका–१३ स्थित बाफलबाट प्रहरीले जुवा खेलिरहेका १९ जनालाई पक्राउ गरेको छ । स्थानीय राजु श्रेष्ठको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरंले जनाएको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको ...

सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक जारी, आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी

काठमाडौं – सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिनुभयो । यसअघि सत्तारुढ दलले मन्त्रालयको भागबण्डा गर्दा काङ्ग्रेसलाई सात, ...

केपी ओली कम्युनिस्ट आन्दोलन र आदर्शबाट च्यूत भइसके : नेपाल

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्युनिस्ट आन्दोलन र आदर्शबाट च्यूत भइसकेको आरोप लगाउनुभएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा एमाले नेता भानुभक्त जोशीलाई पार्टीमा ...

प्रधानमन्त्री देउवाद्वारा बडादसैँको शुभकामना व्यक्त

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले बडादसैँको शुभकामना दिनुभएको छ । आजदेखि विजयादशमी पर्व सुरु भएको उल्लेख गर्दै उहाँले शुभकामना व्यक्त गर्नुभएको हो । कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्डको पालना गरेर पर्व मनाउन पनि उहाँले ...

आजै साँझसम्ममा मन्त्रिपरिषदले पूर्णता पाउँछ : प्रचण्ड

काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज साँझसम्ममा मन्त्रिपरिषद् विस्तार हुन सक्ने बताउनुभएको छ । आज पचली टिभीको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– उस्तै परे आज शपथ ग्रहण ...