२२ असोज २०७८, शुक्रबार
काठमाडौं –लगानी बोर्डको ४८ औँ बैठक आज बस्दै छ । बैठकमा दोलखाको जुमखोला जलविद्युत आयोजनाको लगानी स्वीकृति, अरुण तेस्रो जलविद्युत आयोजनाको पुँजी वृद्धि, माथिल्लो कर्णाली जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनको ढाँचालगायतका विषयहरू छलफलमा रहने छन् । ...
२२ असोज २०७८, शुक्रबार
काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय निजामती सेवा विधेयक–२०७५ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ...
२२ असोज २०७८, शुक्रबार
काठमाडौं – आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाँकी प्रदेशका केही स्थानमा पनि हल्कादेखि मध्यम वर्षाको ...
२२ असोज २०७८, शुक्रबार
काठमाडौं – प्रधानमन्त्री देउवाले आज मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको बताउनुभएको छ । प्रधानमन्त्री देउवाले २५ सदस्यीय मन्त्रिमण्डलमा पाँच जनाको भरमा तीन महिना देश हाँकिरहनुभएको छ । आज मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भइरहेको प्रधानमन्त्रीका प्रमुख स्वकीय ...
२१ असोज २०७८, बिहिबार
गठबन्धन दलको बैठक, फाइल तस्वीर । काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् विस्तार आज पनि नहुने भएको छ । गठबन्धन दलहरुबीच मन्त्रालय भागबण्डाको विषयलाई लिएर पटक पटक बैठक बसेता पनि भ्याकुताको धार्नी पुग्न नसके ...
२१ असोज २०७८, बिहिबार
काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ८ सय ५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १० हजार ६ सय ७२ वटा नमुनाको परीक्षण गर्दा ८ सय ५ जनामा सङ्क्रमण पुष्टि भएको हो । ...
२१ असोज २०७८, बिहिबार
काठमाडौं –मन्त्रिमण्डलले भोलि मात्रै पूर्णता पाउने भएको छ । सकेसम्म आजै मन्त्रिपरिषदलाई पूर्णता दिनेगरी तयारीमा जुटेका गठबन्धनको दलहरूको आन्तरिक तयारी नपुगेको भन्दै भोलिमात्रै पूर्णता दिने गठबन्धनमा सहमति भएको हो । सत्ता गठबन्धनका शीर्ष नेताहरुको निर्णायक ...
२१ असोज २०७८, बिहिबार
एएफपी– यस वर्षको विश्वप्रसिद्ध नोबेल साहित्य पुरस्कार विजेता आज घोषणा हुँदैछन् । यसको पूर्वसन्ध्यामा पछिल्ला १५ वर्षका बिजेताको सूची एएफपीले आज सार्वजनिक गरेको छ । जसअनुसार : २०२० : लुइस ग्लक (अमेरिका),२०१९ : पिटर ह्यान्डके ...
२१ असोज २०७८, बिहिबार
मलेरियाको पहिलो भ्याक्सिन RTS,S/ASO1 लाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मञ्जुरी दिएको छ । मलेरियाबाट सबैभन्दा बढी प्रभावित अफ्रिकी देशबाट यसको सुरुवात हुनेछ । त्यसपछि डब्ल्यूएचओको ध्यान संसारभरी मलेरियाको खोप बनाउका लागि आर्थिक सहयोग सङ्कलन ...
२१ असोज २०७८, बिहिबार
काठमाडौं – गल्छी गाउँपालिका वडा नं ७ स्थित गल्छीमा गए रातिदेखि सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । सडक विभाग र स्थानीयवासीको संयुक्त प्रयासले पहिरो पन्छाउने काम जारी रहेको गल्छी –७ का वडाध्यक्ष ...