२६ जेठ २०८३, मङ्गलबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

राष्ट्रिय

नेकपा प्रचण्ड–नेपाल समूहद्धारा विरोधसभा ¥याली सहित शक्ति प्रदर्शन

सुदूरपश्चिम प्रदेशको धनगढीमा नेकपा प्रचण्ड–नेपाल समूहले विरोधसभाअघि ¥याली निकालेर शक्ति प्रदर्शन गरेको छ । ...

डा. गोविन्द केसीदेखि रमेश खरेलसम्म सडकमा उत्रिए

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा आज शनिबार स्वतन्त्र नागरिकहरुले राजधानीमा प्रदर्शन गरेका छन् ...

कलिलो उमेरमै प्रेममा परेकी करीनालाई आमाले लगाइन घेराबन्दी

दोस्रो पटक गर्भवती भएकी बलिउडकी अभिनेत्री करीना कपूर यतिबेला चर्चामा छिन् । ...

कोरोना विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउँदा देखाप¥यो सामान्य असर

कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउँदा सामान्य असर देखिएको छ । ...

मुख्यमन्त्री र मन्त्रीद्धारा प्रचण्ड–नेपालको भव्य स्वागत

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुले नेकपा प्रचण्ड—नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको भव्य स्वागत गरेका छन् । ...

कहिलेदेखि सुरु हुदैछ त, आहा–रारा गोल्डकप फुटबल प्रतियोगिता

मोफसलको चर्चित फुटबल प्रतियोगिता आहा–रारा गोल्डकप फुटबल प्रतियोगिता आगामी चैत १७ देखि २८ गतेसम्म पोखरा रङ्गशालामा हुने भएको छ । ...

सर्वोच्च अदालतले गर्ने फैसला पार्टीका लागि मान्य हुने : रामहरि खतिवडा

नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले प्रतिनिधिसभाको विघटन सम्बन्धमा सर्वोच्च अदालतले गर्ने फैसला पार्टीका लागि मान्य हुने बताएका छन् । ...

आफैंले बनाएको नियम उल्लङ्घन गर्नतिर : मन्त्री ढकाल

कोरोनाकालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व गरेका भानुभक्त ढकाल सम्भवतः सबभन्दा बढी विवादित र आलोचित भएका छन् । ...

अदालतले ओलीलाई आफ्नो गल्ती स्वीकार गर्न बाध्य बनाउँछ : सिटौला

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अदालतप्रति जनताको भरोसा जुटाउने अवसर सदुपयोग गर्न न्यायाधीशहरुलाई आग्रह गरेका छन् । ...

कोरोनाका कारण आज थप ५ जनाको मृत्यु

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर आज थप १ सय ५७ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ...