२७ जेठ २०८३, बुधबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

राष्ट्रिय

सभामुखद्वारा सुनुवाइका लागि संवैधानिक परिषदले पठाएको नामावली फिर्ता

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय सुनुवाइका लागि संवैधानिक परिषदले पठाएको नामावली फिर्ता गरेका छन् । ...

दश लाख रुपैयाँ लिएर दुबइ हिड्न लागेका एक व्यक्ति पक्राउ

स्रोत नखुलेको तथा भन्सार उद्घोष नगरेको १० लाख नेपाली रुपैयाँसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ परेका छन् । ...

नेपाली जनताले प्रतिगामी कदम परास्त गर्ने छन्: झलनाथ खनाल

कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी ओली हिन्दु राज्य बनाउने प्रयासमा लागेको आरोप लगाएका छन् । ...

लिमीमा माइनस १४ डिग्री तापक्रममा नियमित पठनपाठन

हुम्ला जिल्लाको हिमालपारिको गाउँ भनेर चिनिने नाम्खा गाउँपालिकाको लिमी गाउँमा माइनस १४ डिग्री तापक्रममा नियमित पठनपाठन भइरहेको छ । ...

संसद विघटनविरुद्ध दायर रिटमाथि सरकारी पक्षको बहस भोलिदेखि सुरु हुँदै

संसद विघटनविरुद्ध दायर १३ वटै रिटमाथि सरकारी पक्षको बहस भोलिदेखि सुरु हुने भएको छ । ...

अमेरिकामा २ करोड ९५ लाख बढी(कोभिड–१९)खोपको डोज लगाइयो

अमेरिकामा २ करोड ९५ लाख बढी कारोना भाइरस (कोभिड–१९) को खोपको डोज लगाएको अमेरिकी सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले जानकारी दिएको छ । ...

करेन्ट लागेर गम्भीर घाइते भएका मोहित साहको मृत्यु

सप्तरीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका – ४ मा मोबाइल पसल सञ्चालन गरी बस्ने २२ वर्षीय मोहित साह रहेका छन् । ...

प्रधानमन्त्रीले छोराले अंश माग्दा बाबुले छोरै सिध्याउछु भने जस्तो गर्नुभयो : अधिवक्ता कीर्तिनाथ शर्मा

संसद विघटनको मुद्दामा बहस भइरहेको संवैधानिक इजलासमा कानुन व्यवसायीले प्रधानमन्त्रीले भनेझैं अहिले ताजा जनादेशमा जानुपर्ने स्थिति नरहेको बताएका छन् । ...

विदेशमा कोरोनाका कारण मृत्यु हुने नेपालीको संख्या ३ सय ३० पुग्यो

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट विदेशमा थप ३ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता युकेमा ३ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । ...

सपना नै कामदार बन्ने देखेपछि मालिक कसरी बन्नु हुन्छ : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशमा पहिलो पटक बिजनेश इन्कुवेसन एण्ड बुट क्याम्प सम्पन्न भएको छ । बुट क्याम्प समापन शत्रलाई सम्वोधन गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यूवाहरुलाई मालिक बन्ने सपना देख्न आग्रह गरे । ...