१३ असोज २०८१, आइतबार
भर्खरै
★   नेपालले ओमानसँग खेल्दै ★   पहिरोमा पुरिएरका चार जना अझै बेपत्ता ★   अमेरिकामा आँधीका कारण ६३ जनाको मृत्यु, आँधी प्रभावित क्षेत्रमा बिजुली कटौती ★   निरन्तरको वर्षाले बुद्धसिं मार्ग तीन दिनदेखि अवरुद्ध ★   झ्याप्लेखोलाबाट निकालियो ३५ शव, उद्धार कार्य जारी ★   प्राकृतिक जोखिममा परेका एक सय ६१ जनाको सकुशल उद्धार ★   विश्व मुटु दिवसः नियमित व्यायाम र खानपानबाट मुटुरोगको जोखिम कम हुने ★   सरकारले सबै सामर्थ्यका साथ परिस्थितिको सामना गर्छः अर्थमन्त्री पौडेल ★   अविरल वर्षाले ललितपुरको दक्षिणी भेग सडक, विद्युत् र सञ्चार सम्पर्क विहीन ★   अविरल बर्षापछि आएको बाढीका कारण १६ वटा जलविद्युत् आयोजनामा क्षति ★   मन्त्री यादवद्वारा वर्षाका कारण क्षतिग्रस्त खानेपानी प्रणाली पुनःस्थापना गर्न निर्देशन ★   हेटौँडा–काठमाडौँ जोड्ने सबै सडक अवरुद्ध ★   श्रीलङ्का टापुमा फसेका २५ जनाको हेलिकप्टर मार्फत उद्धार ★   पर्यटकलाई निःशुल्क ‘पनौती हेरिटेज पासपोर्ट’ ★   राहत तथा उद्धारमा स्थानीय तहको भूमिका बढाउन आवश्यक ★   पानीको सतह घटेपछि कुलेखानी बाँधको ढोका बन्द ★   सुपथ मूल्य जुत्ता पसलमा उपभोक्ताको आकर्षण ★   आजदेखि सफा र सुकिलो नोट साट्न पाइने ★   किन हुन्छ युवा अवस्थामै मुटुरोग ? ★   राजमार्गका होटलहरुबाट यात्रुले निकै सास्ती खेपिरहेको गुनासो

राष्ट्रिय

एमाले काभ्रेको अध्यक्षमा भुर्तेल निर्वाचित

फाइल तस्वीरकाभ्रेपलाञ्चोक, जेठ ३१ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) काभ्रेपलाञ्चोक जिल्ला कमिटी अध्यक्षमा तीन सय ८० मत प्राप्त गरी राजन भुर्तेल निर्वाचित हुनुभएको छ । अध्यक्षका प्रतिस्पर्धी चन्द्रबहादुर लामालाई ८१ मतले पछि पार्दै भुर्तेल ...

तराईमा तापक्रम निरन्तर बढ्दै, वीरगञ्जका विद्यालय थप तीन दिन बन्द

फाइल तस्वीरपर्सा, जेठ ३१ गते । अत्यधिक गर्मीले तराईको जनजीवन प्रभावित भएसँगै वीरगञ्ज महानगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । महानगरले आजदेखि असार २ गतेसम्म आफ्नो क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी ...

प्रतिनिधिसभा बैठक सुरु

फाइल तस्वीरकाठमाडौँ, जेठ ३१ गते । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा सुरु भएको छ । संसद् भवन नयाँबानेश्वरमा अहिले बिहान ११ बजेबाट बैठक प्रारम्भ भएको हो । बैठकमा विनियोजन विधेयक, २०८१ माथिको छलफल जारी रहने ...

बुर्तिवाङ स्वास्थ्य केन्द्रलाई प्रदेश अस्पतालका रूपमा सञ्चालन गरिने

फाइल तस्वीरबागलुङ, जेठ ३१ गते । बागलुङको बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई आगमी आर्थिक वर्षदेखि प्रदेश अस्पतालका रूपमा सञ्चालन गरिने भएको छ । ढोरपाटन नगरपालिकाको केन्द्रमा रहेको उक्त स्वास्थ्य केन्द्रलाई ५० शय्रयाको अस्पतालमा स्तरोन्नति गरिने गण्डकी ...

काठमाडौँ उपत्यकामा आज पनि उच्च तापक्रम रहने

फाइ तस्वीरकाठमाडौँ, जेठ ३१ गते । हाल देशका पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भूभागमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश, ...

विश्वका लगानीकर्तालाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह

फाइल तस्वीरकाठमाडौँ, जेठ ३० गते । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका लागि विश्वका लगानीकर्तालाई आग्रह गर्नुभएको छ । स्वीट्जरल्याण्डको जेनेभामा जारी एक सय १२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई नेपालको निजी क्षेत्रका ...

बजेटमा देश विकासको एकीकृत योजना हुनुपर्छ: सांसद शाही

फाइल तस्वीरकाठमाडौँ, जेठ ३० गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद महेन्द्रबहादुर शाहीले बजेटमा देश विकासको एकीकृत योजना हुनुपर्ने बताउनुभयो । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले कर्णालीमा छोरी खाता कार्यक्रम लागू गरेको बताउनुभयो । ...

सरकारले मुलुक र जनताको हितमा काम गरिरहेको छ: उपप्रधानमन्त्री लामिछाने

फाइल तस्वीरकाठमाडौँ, जेठ ३० गते । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले वर्तमान सरकारले मुलुकको आवश्यकता र जनताको हितमा काम गरिरहेको बताउनुभएको छ । नेपाल समाजवादी पार्टीको स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सरकारमा ...

काङ्ग्रेसलाई सरकारमा जान हतार छैन: नेता कोइराला

फाइल तस्वीरकाठमाडौँ, जेठ ३० गते । नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले देशको राजनीति अत्यन्त तरल अवस्थामा रहेकाले काङ्ग्रेस तत्काल सरकारमा नजाने बताउनुभएको छ । नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ, नेपाल बैङ्क लिमिटेडको दशौँ केन्द्रीय ...

जैविक विविधता संरक्षणका लागि वन्यजन्तुमैत्री पूर्वाधार अपरिहार्य

फाइल तस्वीरकाठमाडौँ, जेठ ३० गते । वातावरणविद् र सरोकारवाला निकायका प्रतिनिधिले जैविक विविधता संरक्षणका लागि वन्यजन्तुमैत्री पूर्वाधार अपरिहार्य भएकामा जोड दिनुभएको छ । लामो वा रेखिए पूर्वाधार निर्माण गर्दा वन्यजन्तु सजिलै र स्वतन्त्ररूपमा ओहोरदोहोर गर्नसक्ने ...