३१ जेठ २०८१, बिहिबार
काठमाडौँ, जेठ ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलसँग अन्तर्राष्ट्रिय श्रम सङ्गठनका महानिर्देशक गिलबर्ट एफ हुंग्बोले शिष्टाचार भेट गर्नुभएको छ । स्वीट्जरल्याण्डको जेनेभामा भएको ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको सामाजिक न्यायका लागि विश्वव्यापी ...
३१ जेठ २०८१, बिहिबार
सुर्खेत, जेठ ३१ गते । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जनप्रतिनिधि र पार्टीबीचको सम्बन्ध सुमधुर हुन आवश्यक रहेको बताउनुभएको छ । नेपाली कांग्रेस दैलेखको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन गर्दै उहाँले पार्टीको चुनाव चिन्ह लिएर निर्वाचित ...
३१ जेठ २०८१, बिहिबार
फाइल तस्वीरताप्लेजुङ, जेठ ३१ गते । ताप्लेजुङमा बुधबार राति वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिकाका विभिन्न ठाउँमा पुल बगाएको छ । बाढीले चार ठाउँमा पुल बगाएपछि तमोर करिडोरअन्तर्गतको सदरमुकाम फुङलिङबाट तापेथोक–लेलेप जोड्ने सडक अवरुद्ध भएको हो ...
३१ जेठ २०८१, बिहिबार
फाइल तस्वीरभक्तपुर, जेठ ३१ गते । भाषा आयोग र काठमाडौँ स्कुल अफ लले संयुक्त रूपमा नेपालका लोपोन्मुख एवं मातृभाषाको विकास, अध्ययन, अनुसन्धान र संरक्षण गर्ने भएका छन् । मातृभाषाका साथै विशेषगरी लोप हुन लागेका भाषाको ...
३१ जेठ २०८१, बिहिबार
फाइल तस्वीरकाठमाडौँ, जेठ ३१ गते । जलवायु परिवर्तनका कारण नदीको बहावमा घटबढ भई सुक्खा मौसममा पानीको अभाव हुन थालेको जलविद्युत्मा भएको पूर्ण निर्भरतालाई कम गरी नवीकरणीय ऊर्जाका स्रोतहरु जस्तै सोलार पिभीमा आधारित विद्युत् उत्पादनलाई जोड ...
३१ जेठ २०८१, बिहिबार
फाइल तस्वीरकाठमाडौँ जेठ ३१ गते । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)को आर्थिक एवं प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाइटीले बाँकेको नेपालगञ्ज, रुपन्देहीको सिद्धार्थनगर, कैलालीको धनगढी र मोरङको विराटनगरमा तातो हावाको लहर (लू) प्रतिकार्य कार्यक्रमका ...
३१ जेठ २०८१, बिहिबार
फाइल तस्वीर काठमाडौँ, जेठ ३१ गते । न्याय परिषद् बैठक बस्ने भएको छ । बैठक आज बिहीबार अपराह्न बस्ने भएको हो । सर्वोच्च अदालतमा रिक्त चार जना न्यायाधीश पदमा पदपूर्ति गर्ने विषयमा छलफल गरी निर्णय ...
३१ जेठ २०८१, बिहिबार
फाइल तस्वीरम्याग्दी, जेठ ३१ गते । बेनी नगरपालिका–४ सिङ्गास्थित धौलागिरि माध्यमिक विद्यालयका विद्यार्थीलाई घरमा रङ लगाउने तालिम दिइएको छ । बेनी नगरपालिकाको ‘हामी सक्छौँ, हामी गर्छौं’ कार्यक्रममार्फत धौलागिरि माविले विद्यार्थीलाई व्यावसायिक सीप सिकाउन घरमा रङ ...
३१ जेठ २०८१, बिहिबार
फाइल तस्वीरचितवन, जेठ ३१ गते । नारायणगढ–मुग्लिन सडकको २५ ठाउँमा पहिरोको जोखिम रहेको चितवनस्थित डिभिजन सडक कार्यालयले जनाएको छ । मौरी पुल, नाम्सी पुल, कालीखोला र तुइन पुल क्षेत्रमा पहिरोको उच्च जोखिम रहेको सो कार्यालयका ...
३१ जेठ २०८१, बिहिबार
फाइल तस्वीरकाठमाडौँ, जेठ ३१ गते । प्रतिनिधिसभाको आजको बैठकमा सांसद रामकृष्ण यादवले तराई मधेसका विभिन्न जिल्लामा आगजनीका घटनाबाट ठूलो जनधनको क्षति भए पनि स्थानीयवासीले राहत नपाएकामा सरकारको ध्यानाकर्षण गराउनुभयो । बैठकको सुरुमा उहाँले आगजनी प्रभावितलाई ...